@rwwmeetaachhetri2: मनमा सधै एउटा प्रश्न खेल्छ, अरूलाई सम्झाउँन सक्ने मनले आफूलाई किन सम्झाउँन सक्दैन।🫠🤍#nepalisadcaption #manxuneycaption #nepaliviralcaption #nepaliviralline #viraltiktok
बरु दू:खी मान्छे को साथ होस् तर दु:ख दिने मान्छे को साथ कहील्यै नहोस्..!!🌸
2026-03-09 07:13:47
50
Damber..bhatta :
आफ्नो मुस्कानको मालिक आफै बन्नु नै
सबै भन्दा ठुलो स्व्तन्त्रता हो🙏
2026-03-07 13:34:46
30
shanti hamal thakuri :
मनमा सधैं एउटै प्रशन्न खेल्छ
अरूलाई सम्झाउन सक्ने मनले आफुलाई किन सम्झाउन
सक्दैन।😔🤍
2026-03-07 13:16:14
14
Sher Bohara :
खै तिमीलाई त्यस्तो किन हुन्छ थाहा छैन
मेरो त उनीसँगको एकोहोरो माया र उनको लत लगेर
आफुलाइ खुसी भन्दा दुखी भएर बस्ने बानी पर्यो।
2026-03-15 16:15:19
4
GOREY🐊 :
थियौ पहिले अहिले छैनौ।
म हु गलत तिमी हैनौ।
चाहेर पनि आफ्नो बनाउन सकिन्।
कति माया गर्थे बताउन सकिन्।
तिम्लाई न जाउ भनि मनाउन सकिन्। 😭🥺
2026-03-10 15:56:43
6
Chef.Bishwash :
न त आफ्नो भनेर हक जमाउन सक्छु न त पराई भनेर बिर्सन नै सक्छु।
2026-03-13 16:51:49
3
R ❤️❤️❤️😘 :
Same here 💘🥺🙏अरुलाई भनेको जस्तो सजिलो नहुने रैछ 😊🤔🙏😱😌💗💗
हेर्दा नदेखिएला तर घाउ त मनको चोट्कै हैन र?
फलाम भन्दा हिरा ठूलो कारण खोट्कै हैन र?
सोच्छु कसरी सहन्छ आफ्नो मुटु चुडिदिदा पनि पिडा दिएर शिरमा सजाउछौ फुल त बोट्कै हैन र?
2026-03-05 05:59:21
7
PAWAN DHAKAL :
bhaneko jasto hudaina Tara ma baru aarulai samjhauna sakdina Tara aafulai majjale sakxu
2026-03-08 04:58:48
4
आधि बाटो :
चिन्ता नगर तिमीलाई नि भुलिदिन्छु💔चिहानमाथि फुल रोप्नु त्यही म फुलिदिन्छु
तिमी हाँस्नु तिमी बाँच्नु सयौँ जुनीजुनी
बाँच्नलाई नि गाह्रो भो मलाई चिता माथी चुलिदिन्छु😳💔
2026-03-23 18:56:55
0
Meet Zone :
मनमा एउटै प्रश्न सधैं खेलिरहन्छ,मान्छेलाई सधैं राम्रो सोच्दा नि किन नराम्रो प्रतिफल पाउछु भनेर...!!!😓😓😓
2026-03-28 14:19:40
1
Basanta Shrestha :
"तिम्रो हाँसोको सुन्दरता कसैले चोरी
लान्छ। भने लान देऊ किन? उनी पनी
आनन्द ले जीवन जीउन सकुन्।"🌹
2026-03-27 19:30:59
1
Rekha Acharya 🇳🇵 :
आफ्नो मुस्कानको मालिक आफै बन्नु नै
सबै भन्दा ठुलो स्व्तन्त्रता हो🙏
2026-03-10 07:04:27
3
💤🐼अर्जुन रासकोटी मगर⚽💦 :
मनमा सधैं एउटै प्रशन्न खेल्छ
अरूलाई सम्झाउन सक्ने मनले आफुलाई किन सम्झाउन
सक्दैन।😔🫂
2026-03-15 21:51:18
2
prakash Thakuri :
बरु दू:खी मान्छे को साथ होस् तर दु:ख दिने मान्छे को साथ कहील्यै नहोस्..!!🌸
2026-03-15 10:14:04
1
ᵐʳ Ka,le.;👻🍁🫰 :
न त कसैको अभावमा बाच्नुहोस्, न त कसैको प्रभावमा बाच्नुहोस्।
2026-03-19 13:05:36
1
SaMikshyA 🎀 💫 ❣️ :
कति एक्लो भए छु भनेर त्यतिबेला थाहा भयो जतिबेला रिसाउदा सम्हालिदिने अनि रुदा अँगाली दिने कोही भएन!🥺🌸🌸
2026-06-03 08:33:08
2
Sangita :
same 🥹
2026-03-05 15:02:53
2
B A C C H i🐰 :
𝗁𝗈 𝗏𝗇𝗒𝖺😢
2026-03-08 04:50:38
1
mina paudel :
मलाई नि यस्तै लग्छ
2026-03-10 16:16:56
1
Ãløñê_Bøy🥺😥 :
मनमा सधैं एउटै प्रशन्न खेल्छ
अरूलाई सम्झाउन सक्ने मनले आफुलाई किन सम्झाउन
सक्दैन।😔🤍
2026-03-09 06:27:11
1
Manu 🫶 :
aru lai storing vane manxa aafu lai m
kin vana sakdaina 🥺😭 ma
2026-03-09 14:57:27
1
@kalpana🌺 :
same 🥺
aru lai samjhauna sakne vayeko le aafno pida ta kaslai vanu jasto lagdo raxa🥺🥺
2026-03-02 06:50:44
1
Raaz :
2026-04-10 07:27:31
0
KANXI MAHARANI ....💗 :
मनमा सधैं एउटै प्रशन्न खेल्छ
अरूलाई सम्झाउन सक्ने मनले आफुलाई किन सम्झाउन
सक्दैन।😔🤍
2026-04-17 10:48:52
0
💞ᶜᵘᵗᵉʸ🤭 :
um k
2026-03-09 15:36:07
0
To see more videos from user @rwwmeetaachhetri2, please go to the Tikwm
homepage.