एउटा गाउमा मान्छेहरु मृग(गणतन्त्र)को सिकार गर्न हिडे ।१७ हजारको रगत र पसिनाको बलिदानी पछि मृगमारेर ल्याए। यो सिकार नखेलु मार्न सकिन्न भनेर खोलामा ढुकेर बस्ने ग्याड॰ले (केपी ग्याड॰)बिच बाटोमै मासु जति लुसेर पोलेर खाएर गाउ सम्म आईपुग्दा हड्डी मात्र बांकी ल्याएर यो त बांदरको हड्डी हो भनेर हल्ला गरे । सिकारीहरु (माओवादी)तितर वितर भएर मृग नै मारेको हो भन्ने हैसियत नि रहेन । बांदरको मासु खुवाउने भनेर गाउलेहरुले उल्टो सिकारीहरुलाई नै कुट्न खोजेको छ । सिकारको फल मासु जति सबै बाटो ढुकुवा ग्याड॰ले बजाए । फागुन २१ मा गाउंमा कचौरी बस्दै छ । गाउलेहरु कोही सिकार खेल्न जाने जत्ति सबैलाई कारबाही गरौ भन्दै छ । कोही अराजकहरुको ग्याड॰ छ (घण्टे)के सिकार खेल्ने नि था छैन कसरी खेल्ने नि थाछैन पहिलेको सबैलाई कारबाही हुन पर्छ अब हामी सिकार गर्छौ भन्दै छ । कोही सिकारीहरु (भगौडाहरु)फेरी आफ्नै नाईकेको (प्रचण्ड)रगत चुस्न पाए नि चुस्छु भनेर हिडेका छन्। सिकारी को नाईके हामीले मृग नै मारेको हो बांदर हैन हामीलाई नकुट भनेर गाउलेहरु संग हात जोड्दै छन् । गाउलेहरुको हातमा छ निर्णय ।बाटो ढुकुवाहरुलाई कारबाही गर्ने की जसले मासुजति खाएर बादर मारेको हल्ला फैलाए । भगौडाहरुलाई कारबाही गर्ने की । नजानेको अल्लारेहरुलाई सिकार खेल्न जिम्मा लाउने । कि सिकारीको नाईकेलाई नै जिम्मा लाएर हड्डीकै भएनी सुप बनाएर खाएर अर्को मृग नै मार्न जाने निर्णय तपाईहरुको हातमा २१ गते कचौरीमा सही न्याय दिनुहोस । यि मृग मार्ने सिकारी हुन्।
2026-03-03 17:24:22
0
kumbir04 :
renu
2026-03-02 01:37:48
0
Anjali❤️ :
जीत को शुभकामना बिकास प्रेमी महिला नेतृ रेणु दाहाल लाई ♥️♥️♥️
2026-03-03 14:15:55
0
Lamsal Dinesh :
jay🥰 tara
2026-03-02 17:00:52
0
gsgan bdr singh :
vot for tara
2026-03-02 13:10:46
0
Saru Dulal :
Renu ❤️❤️
2026-03-02 02:52:24
0
Prishkila Shankar :
Vote for tara 🙏🙏🙏🙏
2026-03-02 17:45:53
0
Mina Lama :
2026-03-01 07:13:45
0
Lalit Khatri :
Vot for renu dahal didi ⭐️⭐️⭐️⭐️
2026-03-03 03:31:10
0
ramkrishnaaryal21 :
So nice
2026-03-01 23:42:16
0
Dil ko Dhoka💫✨⚡ :
✨✨✨✨⭐⭐⭐⭐🔥✊
2026-03-01 14:25:51
0
सूर्यसन ढकाल (मनको राजा)🇳🇵 :
renu
2026-03-02 16:34:05
0
Anjana✨️🪷 :
हाम्रोलाई होइन राम्रोलाई जिताउनुपर्छ ।
जीतको शुभकामना रेणु दिदी छ ।
दिदीलाई माया छ होइ अर्घाखाँचीबाट ♥️
2026-03-03 12:28:50
0
jungsuyal0 :
💘💘💘💘👍👍👍
2026-03-01 13:39:13
0
नबीना के.सी💖💝 :
2026-03-02 00:11:18
0
💮 :
nice renu didi 👌dhukka tara ma bhot ma kali matala bolako pugxa renu didi🥰🥰🥰😂😂😂💓💗💗💗
2026-03-01 13:49:26
0
RAMKUMAR :
2026-03-02 10:18:39
0
बलिराम देवकोटा (बर्तमान) :
2026-03-03 11:28:15
0
MOKTAN {J.M} :
2026-03-01 08:27:37
0
Amrit Thapa :
⭐⭐⭐⭐⭐
2026-03-02 07:42:25
1
🤟THEENG❤️BRAND😜😜🇳🇵 :
🥰🥰🥰
2026-03-03 12:39:50
0
Man Bahadur Dalami :
❤️❤️❤️❤️🙏🥰
2026-03-03 13:10:11
0
Rupesh Ale :
🥰🥰🥰
2026-03-01 06:18:12
0
To see more videos from user @sakshamsapkota21, please go to the Tikwm
homepage.