@uskhabaronline: इरानमाथि अमेरिका–इजरायलको आक्रमण जारी, १७ लाख २९ हजार नेपाली मध्यपूर्वमा, उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा रेस्क्यु टिम गठन #iran #nepali #news #tiktok #nepal #fyp #trending #izrael #donaldtrump #america #kathmandu #qutar #UAE
हामीलाई केही गर्न पर्दैन हामी save छौ चुनाव राम्रो होस्
2026-03-01 18:43:49
63
🙏🇳🇵RAJ❤️❤️ :
देशमा राजा छैनन मोरे यतै राजा भएको देशमा मोर्ने हो नेपालि को पनि भोलीको भबिस्य यहीको
2026-03-01 17:18:53
10
mahamod :
सरकार बरु हामी लाई नि बन्दुक दे लडाइँ गर्छन भन्दे खा डि लाई दुख पर्दा भाग्नु भन्दा सगाउनु ममा
2026-03-01 16:59:20
29
ॐ नमः शिवाय 🕉️🙏 :
हामी नेपाली हो कसरी बच्ने हामीलाई थाछ तर चुनाव मा हाम्रो लाई होइन राम्रो लाई जिताउन्नुहोस हाम्रा जेम्जी हरु चुनाव पछि झोला लियर विदेश उड्न नपरोस् दुबई देखि हामी सिदै🙏🙏
2026-03-02 11:50:50
1
Nirmaya Vitrakoti :
@ चाँडै नेपाल झी काइ दिनु हजुर😂😂😂😂😂😂
2026-03-01 13:20:51
16
मैच्याङ ❤️🇰🇼 :
मो कुबेत मा छु मेरो छोरा छोरी सग भेट् गराइ दिनु 🙏🙏😥😥
2026-03-02 17:17:36
13
सुजन मगर :
bache vane arko chutti ma vetumla buba,aama🥹❤️🩹
2026-03-02 01:48:14
1
muna sen thakuri :
नेपाली फिर्त गर रादुत तपास्सले
2026-03-02 08:48:31
1
Thapa55@🇳🇵 :
नेपालीलाई मिर्तु भन्दा पनि ठुलो पिर चिन्ता नेपाल फर्के र के गरेर घर चलाउने के गरिखाने र बाच्ने भन्ने चिन्ता ले धेरै सताएको छ !!अरु नेता र झोले दलालहरुलाई रेमिटेन्स र चुनावको चिन्ता छ
2026-03-02 03:32:27
4
दिपक पौडेल :
जब पर्यो राती तब बुढि ताती भनेजस्तो जब जब दु:ख पर्छ तब तब नयाँ टोली गठन हुन्छ ....मन्त्रालय ले एकैपटक स्थाई टोली गठन गर्न नसक्ने हो र ।😳
2026-03-02 17:58:57
1
वेद गिरी (Ved Giri)🖋️🇳🇵 :
दुबई UAE मा छु अहिले!
थाहा छैन अब के हुन्छ हाम्रो!
रक्षा गर भगवान हामी खाडीमा बस्नेलाइ😌
2026-03-01 12:50:06
12
@🙏🙏gold Buddha :
म साउदि मा हजुर उदार गन्रु होला सबैनेपालि हरु लाई उदार गरिदिनु होला हजुर हरु🥰🥰🥰 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-03-01 16:10:07
5
BAHUN-RICH🇳🇵🇦🇪 :
🥺UAE 🥺
2026-03-01 16:40:13
1
Anjan Ngolo :
परी आय यतै बाट लाड्ने हो अम्सेकम बेल्चा चलाउने काम भय पनि त यदीयको छ । अब नेपाल मा चोर पूर्वप्रधान मन्त्री न्यायाधीश सबैको सम्पती को आयस्रोत खोज्न पर्छ यिनी हरुले गर्दा त नेपाली हरु खाडी बेचीनु परेको छ
2026-03-01 18:14:33
3
टेक बाहादुर कवर :
ko ittttt
2026-03-01 18:07:53
1
🚫M@GAR⚠️S@RKAR🚭️ :
uae bata koko hunuhunxa yata hajir garamta
2026-03-01 17:02:34
2
🦚 :
मिल्छ!भने नेपाल झिकाको नै ठिक अहिले uae मा छौ!र चिन्तित पनि छौ!
2026-03-01 18:11:35
1
Mohan Prasad Adhikari :
ज्यान छदै सचेत बनौ ज्यन भन्दा ठुलो सम्पती होईन बिपीन कै ताल हून्छ है
2026-03-01 14:26:01
3
laxmi Neupane dahal616 :
हे भगवा सबै नेपाली हरुकाे रक्षा गर्नुहाेस् माता 🙏🙏
2026-03-02 07:02:41
1
🎖️सन्तोश🎖️ :
हावा कुरा
2026-03-01 17:58:57
1
@Chiranjibi kadayat :
ma Qatar bat ho normal xa yeta tir
2026-03-01 16:19:51
1
Bishnu Tajpuriya :
sabai Nepali barabari ho yesmai nispakxiya huss
2026-03-01 12:59:45
2
Taufik Husen :
udar gara sarkaer nepali haru lai
2026-03-01 13:27:43
1
Gudiya. Rai :
hawa
2026-03-04 15:03:01
0
Alone son🙏 :
UAE.मा म पनि
2026-03-01 15:12:04
0
To see more videos from user @uskhabaronline, please go to the Tikwm
homepage.