@pedroch1477j: CHAPOLIN _ EPISÓDIO - O Louco da Floresta (1979) [Dublagem SDVC 2019] #mexico🇲🇽 #robertogomezbolaños #chespirito #chapolincolorado #chespiritoporsiempre

𝙋𝘾𝙃 🇧🇷
𝙋𝘾𝙃 🇧🇷
Open In TikTok:
Region: BR
Monday 02 March 2026 02:07:35 GMT
918
71
1
7

Music

Download

Comments

jhonatapereiras10
Jhonata Pereira Santos :
🤣🤣🤣🤣🤣🤣
2026-03-02 02:20:20
0
To see more videos from user @pedroch1477j, please go to the Tikwm homepage.

Other Videos

पैसा नभएकै कारण अस्पतालको ढोका बाट फर्काइएकी गर्भवती महिलाले अस्पताल परिसर बाहिर बच्चा जन्माउनुपर्ने अवस्था आयो यो केवल एउटा घटना होइन, राज्यको स्वास्थ्य व्यवस्था माथिको गम्भीर प्रश्न हो। राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल जस्तो सरकारी अस्पतालको परिसरमा एउटा आमाले उपचार र सुरक्षित प्रसूतिको सट्टा खुला ठाउँमा बच्चा जन्माउनुपर्ने अवस्था आएको समाचारले मन नै स्तब्ध बनाएको छ। यदि पैसा नभएकै कारण उपचार वा भर्ना रोकिएको हो भने, यसभन्दा ठूलो विडम्बना के हुन सक्छ? सरकारी अस्पतालमा गरिब नागरिक उपचारका लागि जाँदा उसको खल्ती हेरिन्छ कि उसको अवस्था? सरकारी अस्पताल जनताको कर बाट चलेका हुन्। त्यहाँका चिकित्सक, नर्स र कर्मचारी जनताको सेवाका लागि राज्य बाट तलब सुविधा लिन्छन्। त्यसैले अस्पतालमा पुगेको गरिब, असहाय र पहुँच विहीन नागरिक लाई हेप्ने, झर्किने, फर्काउने वा पैसाकै कारण उपचारबाट वञ्चित गर्ने अधिकार कसैलाई छैन। विशेषगरी प्रसूति तथा आकस्मिक अवस्थामा “पहिले बिल, त्यसपछि उपचार” भन्ने सोच अमानवीय मात्र होइन, गम्भीर रूपमा छानबिन गर्नुपर्ने विषय हो। आज गरिब महिलाले अस्पतालको ढोका बाहिर बच्चा जन्माउनु पर्छ भने भोलि उसले राज्यबाट न्याय र स्वास्थ्य सेवा कहाँ खोज्ने? हामी सबै स्वास्थ्यकर्मी लाई एउटै घेरामा राखेर दोष लगाउन चाहँदैनौँ। इमानदारी पूर्वक सेवा गर्ने स्वास्थ्यकर्मी प्रति सम्मान छ। तर कर्तव्यमा लापरवाही, गरिब प्रति विभेद वा अमानवीय व्यवहार भएको प्रमाणित भएमा जिम्मेवार व्यक्ति जोगिनु हुँदैन।

About