@पुर्बेली कान्छा::जिन्दगीको अमुल्य🌺उपहार स्वरुप🥀दुई🍀शब्दको कमेन्ट🥀दिएर🍀गएको🥀छु हजुरको💙लागि🌺भगवानसँग🥀प्राथना छ🌹जीवन🍀हाँसी🌹खुशी🥀बितोस🌺सधैभरि🌹ईश्वरको साथ मिलोस् । हजारौको ढुकढुकीमा बस्न सफल हुन सफलताको शुभकामना है हजुर। थाहा छैन दुई दिनको जिन्दगी आज हो कि भोलि हो बाचुन्जेल यस्तै सुन्दर भिडियो देख्न पाउँ। हजुरलाई 🙏🙏