@richiexthenext: #core #ourcreativityidn #ocreal

Richiexthe next
Richiexthe next
Open In TikTok:
Region: ID
Monday 02 March 2026 13:56:25 GMT
236405
84869
122
5724

Music

Download

Comments

pleasetakearest
￶ :
dan di situlah aku mulai sadar, bunga yang indah tak akan selamanya berada di taman ku, dia akan layu meninggalkan ku dengan rasa rindu yang tak hilang meski di telan waktu.......
2026-03-04 07:39:35
3226
ssiedaichigo
٭ :
aku masuk surga ga ya kira-kira..
2026-03-04 08:48:07
961
lil__dizzy
Luzivert :
2026-03-03 14:45:13
452
eisha_mloml
k[I]rarawr :
vid simpel tapi bikin nangis
2026-03-03 22:52:43
229
josheart67
𝖩𝗈𝗌𝗁 :
bacaa inii guyss.. اللَهُمَأَعْتِقْرِقَابَنَا وَرِقَابَآبَائِنَا وَأُمَهَاتِنَا مِنَالنَارِ (Allahumma 'atiq riqabana wa riqaba aabaa'ina wa ummahatina minan naar) Artinya: "Ya Allah, bebaskanlah leher kami dan leher ayah-ibu kami dari api neraka".
2026-03-12 04:29:54
21
askanashaki8
🐾𝑠𝑖𝑟𝑖𝑢𝑠 𝑚𝑜𝑜𝑛ᶻ 𝘇 𐰁 :
"sekarang, aku tersadar.. bunga tumbuh dengan baik, mekar dengan sempurna, memperlihatkan tubuhnya nya yang cantik.. tapi.. perlahan-lahan, bunga itu mati dan meninggalkan kenangan yang cantik" ini bukan tentang bunga..
2026-03-04 12:04:33
21
hyaynn
Nyaa`⦮._.⦯`. . :
Sekarang. . Aku sadar. Bahwa setiap bunga harum bermekaran yg ku temui di jalan asing, adalah tanda sejauh mana aku sudah melangkah jauh ke titik saat ini. -Ayana
2026-03-04 09:39:54
92
kzm1511
Kiruzam :
Ali bin Abi Thalib selalu ngena ceritanya di hati gw
2026-03-03 11:13:37
69
alien_saturnus011
saturn🪐 :
yang dari surga, akan kembali lagi ke surga. dia bagaikan bidadari yang memberi rasa aman, menjaga dengan baik seperti berada di surga. tapi, bagaimana pun. bidadari itu berasal dari surga, dan kini harus kembali ke surga tempat yang pantas untuknya. dan hanya menyisakan aku dengan kenangan manis bersama bidadari itu.
2026-03-04 16:59:05
15
zan.ea
zann :
dan dikala bunga lain bermekaran, baru kusadari bunga itu takkan kembali. aromanya terus berputar di benakku, bagaikan bangkai yang terbiar beku. teruntuk itu aku berseru, kepada bunga yang layu, dan padamu yang ditelan waktu.
2026-03-05 06:36:49
6
41i5h4_iloop
idh$b :
OHH PAHAM, aku masuk ga ya? ibuku masuk ga ya? bapak,mas,temen, masuk ga ya?
2026-03-05 00:37:32
6
swandettelover
Shiho. :
izin nanya, ini masuknya puisi kan ya?
2026-03-04 08:56:41
245
akvaraeseli
akbar :
2026-03-02 22:03:20
7
humai.lilul
ꫀׁׅܻ݊ꩇׁׅ֪݊ υׁׅ🍮🥄 :
apa ya kucing² buat di syurga pasti kangen aku
2026-03-04 20:09:07
8
raspberriessoup
raspberriessoup :
Eh ini quotes Ali RA kan?
2026-03-04 10:47:59
6
lutpiadalahpokonyaa
lutpi :
yah gabisa di repost 😓
2026-03-02 16:15:43
52
travis911_
travis. :
izin ambil video nya kink🫡
2026-03-03 11:20:24
10
aervriy
𝇃𝇃 ۪۪ ︶ ℰ𝑙𝑙𝑜𝑟𝑎🕯️𝅄 ᛝ :
baru bangun langsung d bikin mewek
2026-03-03 02:31:07
6
zaxyiee
z𖣂 :
harumnya terlalu tajam untuk di lupakan di dunia fana
2026-03-03 18:39:58
10
sry_nnn1
X :
head
2026-03-31 10:02:56
1
baringga2
ringga13 :
2026-03-05 11:22:52
1
kagawa_yuri
香川ゆり :
2026-03-04 11:35:50
1
elyonsukahalu
Elyon :
sekarang dia kemana?..
2026-03-07 14:25:39
2
hanifabdurrohman60
nifff aj :
song name?
2026-03-05 08:18:39
2
To see more videos from user @richiexthenext, please go to the Tikwm homepage.

Other Videos

गथांमग (Gathemanga) नेपाल सम्बत दिल्लागा चतुर्दशीका दिन मनाइने एक चाड हो गथांमग चर्‍हे । यो चाड लिच्छविकाल देखि सुरु भएको थियो । सिथिनख:लाई बर्षको अन्तिम चाडको रुपमा लिइन्छ भने सिनाज्या (धान रोप्ने काम) सकेपछी सर्वप्रथम आउने चाडलाई गथामग चर्‍हे भनिन्छ । सिथिनख:लाई म्ह्यामचा नख: (केटीहरुको चाड) भनिन्छ भने यस चाडलाई कायमचा नख: (केटाहरुको चाड) भनिन्छ । भलभल अष्टमी पछि बन्द भएको खिं, त: बाजाहरु यसै दिनबाट बजाउन सुरु गर्ने गरिन्छ ।  यसै दिन भक्तपुर नवदुर्गामा भगवान महादेवको सृष्टि हुने गर्दछ । महादेवको सृष्टिका निमित्त अखण्डशिल महाबिहारबाट माटो ल्याई महादेवको मुकुन्दो बनाउने गर्दछ । यो चाड विशेषगरि सरसफाइ सम्बन्धित रहेको छ । सिनाज्याको समयमा सफाइ गर्ने फुर्सद हुन्दैनन । सिनाज्या पश्चात् घर सफाई गरि आफ्नो घर, टोल, देशमा रहेको दुष्ट (फोहर) लाई राक्षसको रुप दिएर मिल्काउने गर्दछ । पहिले पहिले धान रोप्ने धेरै हुन्थ्यो र काम गर्ने मानिसहरु थोरै भएका कारण जति काम गरेपनि नसकेका कारण भुतको साधना गर्थे । तान्त्रिक विधि अनुसार भुतको आवाहन गरि काम गराउथे । तर सिनाज्या पछि खासै काम नभएको, धेरै खाने भएकोले बच्चाहरु चोरेर खान थाल्यो भन्दै भुतहरु भगाउन घण्टा बजाउदै हथौड़ाले पिटि भगाउने गर्दछ । यसरी गथांमुगको दहन गर्दा अस्लिल शब्द बोलेर गाली गरि लौजान्छ भने दोबाटो वा चौबाटोमा दहन गरेपछि
गथांमग (Gathemanga) नेपाल सम्बत दिल्लागा चतुर्दशीका दिन मनाइने एक चाड हो गथांमग चर्‍हे । यो चाड लिच्छविकाल देखि सुरु भएको थियो । सिथिनख:लाई बर्षको अन्तिम चाडको रुपमा लिइन्छ भने सिनाज्या (धान रोप्ने काम) सकेपछी सर्वप्रथम आउने चाडलाई गथामग चर्‍हे भनिन्छ । सिथिनख:लाई म्ह्यामचा नख: (केटीहरुको चाड) भनिन्छ भने यस चाडलाई कायमचा नख: (केटाहरुको चाड) भनिन्छ । भलभल अष्टमी पछि बन्द भएको खिं, त: बाजाहरु यसै दिनबाट बजाउन सुरु गर्ने गरिन्छ । यसै दिन भक्तपुर नवदुर्गामा भगवान महादेवको सृष्टि हुने गर्दछ । महादेवको सृष्टिका निमित्त अखण्डशिल महाबिहारबाट माटो ल्याई महादेवको मुकुन्दो बनाउने गर्दछ । यो चाड विशेषगरि सरसफाइ सम्बन्धित रहेको छ । सिनाज्याको समयमा सफाइ गर्ने फुर्सद हुन्दैनन । सिनाज्या पश्चात् घर सफाई गरि आफ्नो घर, टोल, देशमा रहेको दुष्ट (फोहर) लाई राक्षसको रुप दिएर मिल्काउने गर्दछ । पहिले पहिले धान रोप्ने धेरै हुन्थ्यो र काम गर्ने मानिसहरु थोरै भएका कारण जति काम गरेपनि नसकेका कारण भुतको साधना गर्थे । तान्त्रिक विधि अनुसार भुतको आवाहन गरि काम गराउथे । तर सिनाज्या पछि खासै काम नभएको, धेरै खाने भएकोले बच्चाहरु चोरेर खान थाल्यो भन्दै भुतहरु भगाउन घण्टा बजाउदै हथौड़ाले पिटि भगाउने गर्दछ । यसरी गथांमुगको दहन गर्दा अस्लिल शब्द बोलेर गाली गरि लौजान्छ भने दोबाटो वा चौबाटोमा दहन गरेपछि "रामकृष्ण बासुदेव, राधाकृष्ण बासुदेव" भन्दै भगवानको नाम लिन्दै फर्किने गर्दछ । गँ (घण्टा) था (बजाउनु) मुग (हथौड़ा) भएकै कारण यस चाडलाई गथांमुग भनिन्छ । यस्ता भुत देखि नडराउन भनी यस दिन बच्चाहरुलाई चोकमा बालेको छ्वालीको आगो नाग्न लगाउदछ भने आजकै दिनबाट लाम्खुट्टेको एउटा दाँत भाँचिन्छ भन्ने मान्यता रहेको छ । जसको अर्थ लाम्खुट्टेको टोकाइ कम हुन्छ भन्ने हो । यसैदिन "छें बौ बिगु" भनी घरको सुदृढीकरण पुजा पनि गर्दछ भने हातमा फलामको औंठी पनि लगाउने गर्दछ । पहाड तिर लुटो फाल्ने भनेर घरको छट छटमा आगो बाल्ने गरे झै काठमाण्डौ उपत्यकामा यसरी नै आगो बाल्ने चाडको रुपमा गथंमुग चर्‍हेलाई लिइन्छ । भक्तपुरको थिमीमा रहेको बालकुमारीसंगैको पोखरीमा यसदिन विशेष जात्रा हुने गर्दछ । जात्रालुहरुले फालेको राँगाको खुट्टालाई उक्त पोखरीमा फालिन्छ र केही ब्यक्तिहरुले पौडी खेलेर भेटाइन्छ । उक्त भेटाएको खुट्टा मोलमोलाइ गरि जात्रालुले किन्छ र पुन पोखरीमा फ्याकिन्छ । यहि क्रम दुई घण्टा जस्तो चल्ने गर्दछ । नेपालमा मनाउने पर्वलाई गथामुग भनिन्छ भने यस्तै प्रकृतीको चलन भारतको बनारसमा पनि रहेको छ । जसलाई घण्टाकर्ण भनिन्छ । भगवान हरिहरको सृष्टि बारे एक किंवदन्ती भनिन्छ घण्टाकर्ण भगवान बिष्णुका भक्त थिए । उनी केवल भगवान् विष्णुको मात्र पूजा गर्दथे । एकदिन भगवान विष्णुले शिव र आफु एउटै भएकाले शिवको पनि पूजा गर्नु भन्दा घण्टाकर्ण मानेन् तब विष्णुले "हरि र शंकर" एउटै हो भनेर देखाउन "हरिहर"को रुपको दर्शन दिए जस्मा आधा विष्णु थिए भने आधा शिव । तैपनि घण्टाकर्ण सन्तुष्त हुन सकेनन् । उनी बाहिर निस्केका बेला मानिसहरुले शिव शिव भनेर जिस्काउथे । सो सुन्नु पर्ला भनेर उनले आफ्नो कानमा ठूला–ठूला घण्टा झुण्डाएर हिड्थे । कसैले शिवको नाम लिने वित्तिकै कानको घण्टा जोड जोडले बजाउँथ्ये रे त्यसैले पनि यसलाई घण्टाकर्ण भनिएको भनि किवंदन्तीमा उल्लेख गरिएको छ । video: The Next Generation लेख:GR Ranjit #gathamaga #गथामग #गथामुग #g_thenext

About