@gudiyaranig: मिराज ढुंगाना भाइ, तिमी आफूलाई “रियल Gen-Z लिडर” भनेर चिनाउन खोज्दै हिँडिरहेका छौ । आन्दोलनका बेला दुलोभित्रबाट लाइभ आउने, अनि बाहिर ठूलो-ठूलो भाषण गर्ने ? थाहा छ र साँचो Gen-Z को पहिचान के हो ? त्यो श्रियम भाइजस्तो हो — जसले ज्यानको मूल्य कति हुन्छ भन्ने सोच्ने मौका पनि नपाई देशको लागि गोली खायो । रियल नेतृत्व शब्दले होइन, साहस, त्याग र कर्मले प्रमाणित हुन्छ ।