@lannns___0:

lanss☆
lanss☆
Open In TikTok:
Region: ID
Tuesday 03 March 2026 13:26:38 GMT
206710
57327
22
2002

Music

Download

Comments

cutfhlczz_
cutjaa :
kapan ya gk nangis di bulan ramadhan…
2026-03-08 18:20:31
216
nana4anuna
sera_n :
hidup cuma sekali, eh malah dapet hidup kek gini
2026-03-03 14:40:40
197
syafr_ina
user061701221227 :
2026-05-02 07:20:01
0
jsbsb010
k :
harus ngadepin orang¹ yg egois berapaa kali🥺
2026-03-10 16:27:57
18
ariniputri037
v二俩🪼🍃 :
kalo ada kehidupan ke dua aku mau aku gk lahir
2026-03-11 03:48:45
25
mandaataqii
🌷أماندا :
guyss aku...
2026-03-10 09:11:26
1
aulllohhiki
sotongg :
tp pls la ak g snggup kl gn trus
2026-04-16 16:13:18
0
nafiqreal
𝐋𝐔𝐊𝐀 𝐌𝐀𝐍𝐈𝐙𝐙❤️‍🔥 :
aku nggak ngepost tapi aku disini🫂
2026-03-08 21:55:38
9
pgnjdpcrkmdong
spider_tyaa 🕸️ 🕷️ :
aman aja gua..
2026-03-09 14:27:59
4
rikzz541
_rikzzz :
gini amat yah idup di dunia ini😓
2026-03-16 14:29:59
1
afikagesyaramadhn7
~@pikacukalathee..~ :
tapi udah berkali²
2026-03-11 14:11:13
0
lmsoftqs0
𝓟𝓾𝓽𝔃𝔃 :
insyallah jika ALLAAH mengabulkan doa" ku sya bisa sukses
2026-03-11 15:31:41
0
kunafadubai
Lidya :
untung lgi ga puasa jdi bisa nangis kpan aja and jambrpa aja🥰
2026-03-12 12:57:31
0
rukacaca_
Caca💫 :
cape banget ga sih😌
2026-04-05 00:29:55
0
nyx.niee2
Nyx niee :
di asingin ke 2 kali nya
2026-06-17 15:11:31
0
always_ermaa2
мα :
@🪽
2026-03-11 12:19:13
0
piraww490
piraww🎀 :
😂😂😂
2026-03-11 01:29:36
0
piraww490
piraww🎀 :
😳😳😳
2026-03-11 01:29:28
0
faizndhirr_
Faizndhirr_ :
@panggil aja Fauzia sabar ya
2026-03-09 14:47:26
0
nailaa3467
Userr :
😃
2026-03-11 16:55:44
0
To see more videos from user @lannns___0, please go to the Tikwm homepage.

Other Videos

आजदेखि २०३० सम्म हामी दुई भाइको ध्यान केवल ३ वटा कुरामा हुनुपर्छ ① पैसा कमाउने। ② धेरै पैसा कमाउने। ③ यति धेरै पैसा कमाउने कि सफलता नै हाम्रो परिचय बनोस्। अब कसैलाई केही साबित गर्नु छैन, कसैसँग बदला लिनु छैन, कसैले अपमान गर्‍यो भनेर रोकिनु छैन। हामीलाई छोडेर जानेहरूलाई सम्झाएर होइन, आफ्नो प्रगतिले जवाफ दिनेछौं। शान्त भएर मेहनत गरौँ, यति माथि पुगौँ कि हाम्रो सफलताले नै सबै प्रश्नहरूको उत्तर बनोस । ✦ लक्ष्य ठूलो छ, समय कम छ। ✦ गुनासो होइन, अब परिणाम देखाउने बेला हो। ✦ २०३० सम्म  Focus, Discipline, Success.  कसैले साथ दियो वा दिएन, कसैले विश्वास गर्‍यो वा गरेन, अब त्यो सोच्ने समय छैन। अब हाम्रो ध्यान केवल लक्ष्यमा छ, किनकि सफलताको आवाज सबैभन्दा ठूलो जवाफ हुनेछ। हामीलाई अब कसैसँग प्रतिस्पर्धा गर्नु छैन, हामी त आफ्नै पुरानो अवस्थालाई जित्न निस्किएका छौँ। आज मेहनत गर्नेछौँ, भोलि नतिजा देखाउनेछौँ। जसले हेप्यो, उसलाई सम्झिने छैनौँ। जसले छोडेर गयो, उसको पछि लाग्ने छैनौँ। २०३० सम्म केवल काम, अनुशासन र पैसा। आजदेखि हाम्रो नियम स्पष्ट छ बढी सोच्ने होइन, बढी बोल्ने होइन, बढी कमाउने हो। कसैको मान्यता खोजेर होइन, आफ्नो क्षमता देखाएर अगाडि बढ्ने हो। हाम्रो लक्ष्य यस्तो हुनेछ कि एक दिन मानिसहरूले नाम होइन, उपलब्धिबाट चिन्नेछन्।
आजदेखि २०३० सम्म हामी दुई भाइको ध्यान केवल ३ वटा कुरामा हुनुपर्छ ① पैसा कमाउने। ② धेरै पैसा कमाउने। ③ यति धेरै पैसा कमाउने कि सफलता नै हाम्रो परिचय बनोस्। अब कसैलाई केही साबित गर्नु छैन, कसैसँग बदला लिनु छैन, कसैले अपमान गर्‍यो भनेर रोकिनु छैन। हामीलाई छोडेर जानेहरूलाई सम्झाएर होइन, आफ्नो प्रगतिले जवाफ दिनेछौं। शान्त भएर मेहनत गरौँ, यति माथि पुगौँ कि हाम्रो सफलताले नै सबै प्रश्नहरूको उत्तर बनोस । ✦ लक्ष्य ठूलो छ, समय कम छ। ✦ गुनासो होइन, अब परिणाम देखाउने बेला हो। ✦ २०३० सम्म Focus, Discipline, Success. कसैले साथ दियो वा दिएन, कसैले विश्वास गर्‍यो वा गरेन, अब त्यो सोच्ने समय छैन। अब हाम्रो ध्यान केवल लक्ष्यमा छ, किनकि सफलताको आवाज सबैभन्दा ठूलो जवाफ हुनेछ। हामीलाई अब कसैसँग प्रतिस्पर्धा गर्नु छैन, हामी त आफ्नै पुरानो अवस्थालाई जित्न निस्किएका छौँ। आज मेहनत गर्नेछौँ, भोलि नतिजा देखाउनेछौँ। जसले हेप्यो, उसलाई सम्झिने छैनौँ। जसले छोडेर गयो, उसको पछि लाग्ने छैनौँ। २०३० सम्म केवल काम, अनुशासन र पैसा। आजदेखि हाम्रो नियम स्पष्ट छ बढी सोच्ने होइन, बढी बोल्ने होइन, बढी कमाउने हो। कसैको मान्यता खोजेर होइन, आफ्नो क्षमता देखाएर अगाडि बढ्ने हो। हाम्रो लक्ष्य यस्तो हुनेछ कि एक दिन मानिसहरूले नाम होइन, उपलब्धिबाट चिन्नेछन्। "आजको संघर्ष भोलिको सफलताको मूल्य हो। हार नमान, निरन्तर अगाडि बधौ सपना ठूलो मेहनत निरन्तर कमाइ बढ्दो अब भावनाले होइन, निर्णयले जीवन चलाउनेछ। समयले एक दिन सबैलाई देखाउनेछ, किन हामी चुपचाप संघर्ष गरिरहेका थियौँ। यदि तिमी सहमत छौ भने comment मा Brother लेखेर हात मिलाउ र आज देखी जुन दुई भाइले गरेको यो बाचा छ तेस्लाइ जसरी भए पनि पूरा गर्ने कोसिस गरौ । always be strong . never give up in yourlife..

About