냥꾼 🇳🇵🇰🇷:🕉️🕉️🕉️🕉️🕉️हजुर लाई फुलको 🌹🌷🌸🥀🌹गुच्छा लिएर स्वागत गर्न नसकुला,दोसल्ला 🎗️🏅ओडाएर सम्मान गर्न नसकुला,तर म हजुरको सुन्दर भिडियोमा आएर पन्ध्र सेकेन्ड भए पनि रमाउन त अबस्य सक्छु।तर दुई लाईन हजुरको भिडियोलाई मिठो कमेन्ट गर्दै आहा पुजारी बिनाको मन्दिर डाईभर बिनाको गाडी नारी बिनाको घर हजुर बिनाको टिकटक एक्दमै अधुरो हुन्छ साँच्चै भनेको त्यसैले जिन्दगी चलाउन कला चाहिन्छ फुल🌹🌸🌷🥀🌹 सजाउन गमला चाहिन्छ अनि टिकटक चलाउन हजुरको जस्तो सुन्दर अभिनय चाहिन्छ हुन त यो दुई शब्द कमिनै हुन्छ हजुरको यो सुन्दर भिडियोलाइ तर पनि हरेक शब्दमाँ न्यानो मायाँ अनि हरेक पलमा मिठो सम्झना लिएर सधै आउनेछु साथ सपोर्ट गरि रहने छु सफलताको अनगिन्ती शुभकामना हजुरलाइ