@updatenews03: पर्सामा मस्जिद क्षेत्रमा विस्फोटक पदार्थ राख्ने कथित योजनामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा क्षेत्र नं. २ का उम्मेदवार मनोज कुमार चौधरी पनि रहेका छन्। उनीहरू बम तयार पार्ने तयारीमा रहेको अवस्थामा पक्राउ गरिएको दाबी गरिएको छ। घटनापछि जिल्लामा सुरक्षा सतर्कता कडा पारिएको छ र विस्तृत अनुसन्धान जारी रहेको छ। #fyp #news #foryoupage #unfrezzmyaccount #election