@socialshouts: आन्दोलन, प्रश्न र बदलिँदो जनभावनाबीच आएको यो चुनाव सामान्य छैन। नयाँ भनेर आँखा बन्द गर्ने वा पुरानो भनेर सबै अस्वीकार गर्ने समय होइन। हामी भावनाले होइन, विवेकले निर्णय गर्नुपर्छ #election2026 #VoteWisely #nepalielection #GenZMovement #PoliticalParties #highlights #socialshout #media #reelsfypシ #houseofparliament #CitizenFirst #democracy #Prachanda #RabiLamichhane #Balenshah #VoteForChange #nepalireels #nepalpolice👮