@voiceofnepaliyouth1: गगन थापाको प्रतिष्ठासँग जोडिएको सर्लाही–४ मा मतदान सुरु हुनेबित्तिकै तनाव सिर्जना। बसबरिया गाउँपालिका–३ भवनिपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदाताबीच ढुंगामुढा भएपछि केहीबेर मतदान अवरुद्ध भएको थियो। अहिले भने अवस्था सामान्य हुँदै मतदान पुनः सुरु भएको छ। #Sarlahi4 #NepalElection #GaganThapa #BreakingNews #NepalPolitics 🗳️🇳🇵