म्यादीबाट फर्केको दाजु विश्वयुद्दबाट फर्केको भन्दा ठुलो गफ हान्दैछन त 🤣😜
2026-03-08 10:46:50
490
Aqurian_sun :
यहाँ पनि फर्की फर्की पछाडि हेर्दैछन, अझै ड्युटीमै छन कि क्या हो?🤣🤣
2026-03-07 06:30:55
608
✒️BHIM🇳🇵 :
कति रस लाग्दो हो बोली पनि
2026-03-07 02:09:49
209
Gumansingh :
सुन्दा हाँसो लागेपनि रियल कुरा हो दिनकै हो हल्ला लडाई झडप नभएको दिनै नहुने ठाँउपनि छ नेपालमा ।
2026-03-07 09:49:15
52
kawitarayamajhi :
यस्तै ठाँउमा परेको थे है म नि धनुषा जिल्ला❤️
2026-03-07 14:07:30
67
EDT十NUBA٭SiR :
यो ठाउमा गएर महसुस गर्न मन छ भने सुनसरिको मधुवन भन्ने ठाउँ छ यो त्यही ठाँउको कुरा हुदैछ,,यति मूर्ख मान्छेहरु छन त्यहा गयो भने नेपालमा छुइन जस्तो हुन्छ 5 बर्स को बच्चाले बाटो छेकेर थर्काउछन अब त्यस्लाइ केही भन्यो पड्कायो भने चार तिर बाट बुडापाका छोरी मान्छे केटाकेटी सबै झम्टिन आउछन 15,16 बर्ष अगाडि त्यस्तो थियो कुरा सुन्दा अहिलेपनी सुध्रेको रहेनछन त्यहाका मान्छेहरु मुर्खहरु छन
2026-03-08 02:22:05
80
Amar amar :
अल्ला का मन्दिर रे😆😆😆😆
2026-03-08 04:21:25
15
Ganesh Parajuli बिन् :
सोल्टि त पछाडि मात्र हेर्छ त हो भागेर आ हो कि
2026-03-08 06:24:03
46
Rohan :
कति टाठो यार जताजतै नजर🤣🤣🤣
2026-03-07 15:16:43
151
Sarita niraula :
,4 din baseko 4 barsa jasto lago 😂😂😂😂😂
2026-03-07 08:06:53
21
Tara joshi221 :
अब कति दिन सम्म यस्तै कुरा सुन्ने होला आफन्तले 🤣🤣🤣🤣
2026-03-07 13:31:52
38
✨बिशेष_मल्लBISHESH🦅✨ :
Part 2 herera aako hai 😂
2026-03-08 03:12:40
14
Parbati thapa :
चार दिनमा अनुसासन सिकेछन् दाजुले बल्ल थाहा भयाे पुलिसकाे अबस्था
2026-03-08 03:35:57
10
भुजेल सबिन. :
[photo]
2026-03-08 18:31:32
12
❤️🙏🙏🙏❤️ :
पुलिस ले यत्तिकै जागिर खाएको जस्तो गर्छन् मान्छे हरु ।
2026-03-07 17:56:57
7
RaBeena Acharya❤️🫶 :
पुरै गफ सुने मजा आयो😁
2026-03-08 03:56:42
6
♓️Fangsumi Chamling Rai🐷 :
सागर, किस्ने, बसन्ते पछिको रमाइलो म्यादी प्रहरी । 😆😂🤣
2026-03-08 05:16:33
16
𝐒𝐮𝐫𝐚𝐧𝐠𝐢 𝐌𝐚𝐠𝐚𝐫 :
अझै हेर्न रहर मेटिएन
2026-03-07 03:39:13
25
सुमन रास्ट्बादी ॐ 🇳🇵🇳🇵 :
सहि हो त्यो ठाँउ खतम छ
2026-03-07 15:32:27
6
𝙅𝘼𝙈𝙀𝙎 :
देबानगन्ज सुनसरी मै पर्छ तर त्यहाँ मुस्लिमहरु धेरै छ त्यहाँ 100 मा 10 % नेपाली मुस्लिम हो बाँकी सब इन्डियन बङ्गाली हो
2026-03-08 03:11:05
8
Pradip Singh :
विषय साह्रै सिरियस हो।देश विस्तारो भित्र भित्र उहाँले भन्ने जस्तै हुदैछ।सत्य वचन!!
2026-03-07 06:00:19
33
Asuuuuuu🌸 :
सातो अझै आको छैन कि के को 😂😂😂
2026-03-07 15:03:14
12
BIKASH KATUWAL :
म्यादिका गफ 😂
2026-03-07 17:22:45
5
To see more videos from user @samir__adhikari, please go to the Tikwm
homepage.