रबिलाई विपक्ष ले जेल हाल्दा एउता बलियो खम्बा को रुपमा पाटि हांक्ने नेत्री हुन शोबिता
2026-03-07 01:04:39
1100
Abinas Tamang/🇳🇵 :
सोबिता गौतम सभापति हाक्न सक्नी नेत्री हो
2026-03-06 18:16:39
535
Dall Bahadur :
यो चेलीको श्राप लाग्छ भन्ने मलाई लागिराखेको थियो। लाग्न नि ठ्याक्कै लाग्यो सविता गौतमको त्यतिबेला उन का आँखा मात्र रसाएनन् कि उनको भित्रै देखि आत्मा रोएको थियो। त्यो रोएको आत्माले जो भनेकी थिइन् त्यो ठ्याक्कै पुग्यो। त्यही भएर अन्याय गर अत्याचार नगर भन्ने एउटा आहान छ नि त्यही भएको
2026-03-07 00:39:41
128
rajkumar lamsal :
यो चेलिको बोली सुन्दा आँसु आउँछ 🙏🙏❤️
2026-03-07 03:50:24
90
Apsana❣️Apsan :
पाप लागि सक्यो।😳😳
2026-03-07 01:29:06
89
Bishnu :
यो भिडियो मैले लाइभ हेर्दा आसु बगेर सिरानि सम्म पुगेको थियो आज खुसिले भाबुक छु जुन जनताले देखाइदिनु भो
2026-03-07 02:49:15
118
Ashok Bhujel🙏 :
देशले जन्मायको छोरी हो सोभिता गौतम🙏🙏🙏🙏
2026-03-07 01:15:06
66
ilameli kanxu :
सहि भन्नू भएकाे थियाे भगुवानले साथ दिनु भयाे ।
2026-03-07 01:39:10
30
Ganesh123karki :
सत्य साबित भयो सबिता जि...
2026-03-07 00:14:33
15
Acharya Kabu :
आँसु नै आयो 😳😳
2026-03-07 01:55:26
19
rameshmalla94 :
आज आयर प्रमाणित भयो सोबिता बहिनि।।
2026-03-07 01:23:00
25
Santosh Khadka♥️♥️ :
पाप लागेर नै छोडो
2026-03-07 00:44:10
13
bhagawati :
रबिलाई विपक्ष ले जेल हाल्दा एउटा बलियो खम्बा को रुपमा पाटि हांक्ने नेत्री हुन शोबिता सलुट माहान नारी
2026-03-07 04:04:10
11
Shusila Dahal :
खुसिले मेरो मनै भकानियो!!😳 नेपालको बाहादुरी छोरी 👏👏👏👏
2026-03-07 05:12:19
8
के.सि. उर्मिला :
यिनको यो भासण अहिले नि मन सिरिङ्ग हुन्छ्😪💔
2026-03-07 05:42:58
8
Prem Karki Sutar :
छोरि होस त सोभिता जस्तो होस भगबान आसु आयो यो देखेर
2026-03-07 03:27:27
10
laxmiraut2637 :
उहाँ जस्तो नेत्री पाउनु हामी नेपाली जनताको भाग्य हो।
2026-03-07 06:08:48
6
ॐ नम: शिवाय ॐ🧿🙏🙏 :
पाप लागिसक्यो कति छिटै
जय घण्टी 🔔🔔🙏🙏🇳🇵🇳🇵
2026-03-07 00:32:20
45
🌹परिमल🌹 :
👍👍👍
सोविताको यश भाषणले सार्थकता ग्रहण गरेको छ, गर्ने छ र प्राप्त गरेरै छोड्ने छ । 💐💐💐
2026-03-07 01:10:08
15
dinesh lagun :
Jaya ghanti 🔔🔔🔔
2026-03-06 21:51:30
7
♋Sudish Gadal-07🦀 :
Madan Bhandari ko Female Version 🫡🇳🇵🩵🔔
2026-03-07 04:46:58
21
Anita :
यो चेलिको बोली सुन्दा आँसु आउँछ 🙏🙏❤️
2026-03-07 04:01:58
5
krishnabasnet628 :
यो भासन सुनिरहदा कस्सम आसुनै आयो।
जये घन्टी जये रासोपा।
2026-03-07 03:29:47
10
सुमित योगि :
कलियुग कि जिउदि देबि को स्राप लागेकै हो देसप्रेमि जनता ले देखाइदिनु भयो इ पुराना पार्टि लाइ
2026-03-07 03:17:48
10
To see more videos from user @jhapa5timeforchange, please go to the Tikwm
homepage.