@mero_samraat2: सन्सार सङ झगडा गर्छु, म आफै मजाक को पात्र बनिदिन्छ, म आफै नराम्रो बन्दै तिमीहरु लाई हरेक कुरामा उनिहरु चाहिँ सहि छन है भन्छु अब मैले जे जे गर्दा नि मै सङ चित्त बुज्दैन भने मेरो कुनै शिकायत नै छैन.. मनै त हो नि... सके सम्झाउला नसके अब, यहि मेरो आफ्नै मुटु लिएर जाउला.. मै ढलिगए मै मरिगए नि कस्लाइ के नै फरक पर्छ र जब सबै सङ हुदा पनि एक्लिएको महसुस हुन्छ र एक्लै नै सबैकुरा को सामना गर्न पर्छ भने.. #stay_strong_myself #dear_chakchake_dont_loose_hope #time ##change #चकचके

Innocent
Innocent
Open In TikTok:
Region: NP
Sunday 08 March 2026 12:03:06 GMT
395
111
5
2

Music

Download

Comments

To see more videos from user @mero_samraat2, please go to the Tikwm homepage.

Other Videos


About