@leomessi_131: श्रम संस्कृति पार्टीबाट खोटाङबाट निर्वाचित माननीय आरेन राईले यदि यो कुरा भनेको सत्य हो भने उहाँमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ। राष्ट्रिय जनावरलाई मारेर बेच्ने जस्तो कुरा गर्ने व्यक्तिमाथि कानुनी कारबाही हुनु जरुरी छ। यस्तो संवेदनशील विषयमा अहिलेसम्म सरकारले कुनै कदम किन चालेको छैन ? अहिले यो भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ।🙏🇳🇵 #Fyp #viral #aarenrai #harkasampang #Nepalpolic