@wellnessherballalitpur15: #creatorsearchinsights प्राकृतिक तथा आयुर्वेद चिकित्सक"वैद्य" व्यक्तिगत परामर्शको लागि :-whatsapp गर्नुस् 📲9851004031📲9822768167 सेतो कपाल तुरुन्तै कालो गर्न :- एलोभेरा रस थोरै,सेम्पो थोरै,इनो एक पाकेट,सेतो कोलगेट थोरै मिक्स गरि लगाउने । #NaturalHairCare #HealthyHair #HairTips #HealthAwareness BeautyTips TikTokHealth
सोतो कपालमा लगाएर देखानु भएको भए धेरै राम्रो हुने थियो।
2026-03-11 08:43:22
73
Narayan k :
एउटा घ्यू कुरारी नेचुरल हो , अरु सबै कोलगेट , स्याम्पु र eno केमिकल हो । त्यसैले यो कसरी नेचुरल भयो ? घरेलु उपाय चाँही भन्न मिल्ला तर पहिला सेतो कपाल भएको मान्छे लाई लगाएर देखाउनु त !
2026-03-15 03:51:19
17
Chhunu Bista :
ईनो भनेको चै मैले बुजिन नी बाबु
2026-03-11 07:43:08
17
Bishnu Das Prajapati :
कुन कति कति भाग राख्नुपर्छ पुरा बटाईदिनुभएमा राम्रो हुनेथियो।
2026-03-11 10:47:33
13
Vidhya Adhikari :
ईनो भन्नीकहॅा पाउ छ बाबु
2026-03-11 13:24:10
5
Durga Prasad Neupane :
ईनाे भनेकाे के हाेला हजुर
2026-03-11 06:01:54
9
Maya Gurung9762 :
ramro honi maileni garyko halka Kalo hudai ako xa
2026-03-11 07:09:25
14
Tulasi Bhattrai :
इनाे भनेकाे गेस्टिक्काे दबाई हैनर सर
2026-03-11 08:58:33
6
rabindrashrestha125 :
सेतो फुलेको कपालमा लगाएर कपाल कालो भएको रिजल्ट आएको भिडियो राख्नुस् त । कालै कपालमा लगाएपछि कसरी थाहा पाउने ??
2026-03-11 08:50:28
16
Gunu Limbu :
ल म अब सेताे बाखराकाेमा लगाइ दिएर हेर्छु हाइत
2026-03-16 10:01:52
5
binakafle1 :
सेताे कपालमा लगाएर देखाउनुन अनिपाे थाहा हुन्छ
2026-03-13 05:08:07
5
Naveen Ds Lama :
हुन्छ म शुरु गर्छु दुई महिना मतलब आठ हप्ता प्रयोग गरेर हेर्छु ऐदि भएन भने यस्तो गालि दिन्छु कि तपाईं लाई फलो पनि गर्छु ।
2026-03-12 00:17:09
6
Prakash Rimal :
नेचुरल त भन्न मिलेन,!मन्जन,इनो,स्याम्पु नेचुरल हो र?
2026-03-11 16:25:01
7
レヤナ :
fuleko kapal li lagara, dekhunu na plz
2026-03-11 07:07:20
9
Nirmala Rai Sampang :
धन्नेबाद भाई हजूर को प्रतेक पाइला हरूमा शूभहकामन छ 🙏🙏🙏🙏
2026-03-11 08:00:24
5
jamuna poudel :
कसरी घरेलु भयाे सबै बजारकाे केमीकल यलाेभेरा बायक
2026-03-11 08:53:23
8
Rambha Mishra Official :
seto kapal ma po lagayer dekhaunu parchh sir
2026-03-11 15:35:13
6
sovaale103 :
इनो भनेको के हो सधै लगाऊने कि ठिक भएपछि लगऊनु पर्छ कि नाई
2026-03-11 07:46:41
5
Pabitra Thapa :
धेरै धेरै धन्यवाद छ हजुर पहिले नै किन नभनिसेक खुशी लाग्यो हजुरको कुरा सुनेर अनि कल्लर गरेको कपाल विग्रिन्छ कि नाही लगाउदा
2026-03-11 14:15:03
7
Chamling Rai rube :
नमस्कार 🙏🙏 मईले हेरेछु तपाईंको भिडियो तर यो साने पेकेचमा भयको चिनिना धुलो नाम के को मजले फोट देखाई दिनुसना मेरो त झरेको जति नया आउने सबै फुलेर आयो सेते भयर 🙏🙏😥😥😥
2026-03-11 04:42:47
6
Niraj-🔵 :
इनो, कोलगेट, सेम्फु भनेको प्योर नेचुरल चिज हो र ? बात कर्ते हो 😂
2026-03-11 11:58:42
6
Bikram Rajbanshi :
सेतो कपालमा लगाएर देखाउनु पर्यो नि कसरी बिस्वास गर्ने?
2026-06-01 07:49:08
2
To see more videos from user @wellnessherballalitpur15, please go to the Tikwm
homepage.