बाच्चु जेल धन सम्पति होइन यस्तै सात पाए हुन्थ्यो नि तर कहाँ हुन्छ स्वार्थ दुनियाँमा 🥰🥰🙏🙏❤️❤️❤️
2026-03-12 20:53:01
275
being myself :
they have each other they are the richest people in the world 🥰🙏
2026-03-15 05:54:39
11
Som Maya Tamang :
माया भनेको यस्तो पो हुनुपर्छ। बाँचुन्जेल धन सम्पत्ति होइन बाचुन्जेल यस्तै माया गर्ने मान्छे पाउनुनै सबैभन्दा ठूलो कुरा हो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-03-15 05:00:52
18
sapkota prakash :
आफ्नो श्रीमान श्रीमती एक अर्कोमा भरपर्दो माया प्रेम छ भने ओडारमा मात्र होइन कुनै गल्लीमा पनि जिन्दगी कटाउन सकिन्छ र दिन बितेकाे थाहा हुँदैन सम्मान छ यी दुई जोडी बुबाआमाप्रति नमन🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-03-13 10:33:35
32
dilu stha 123 :
यो होनी नीस्वार्थ माया भनेको 🥰🥰आज भोलि यस्तो माया कहा भेटिनु 🥹🥹🥹स्वार्थ ले भरीएको संसारमा
2026-03-13 12:43:43
8
ssfashioncollection :
आमा बाबाको याद आयो🙏
2026-03-12 15:38:56
15
Ganesh❤️🩹 :
Maya tw Maya ho ❤️🩹🫶
2026-03-14 17:00:24
6
Mr_karki :
महल नहोस तर एस्तै प्रेम जोडि रहोस🥹🫂❤️
2026-03-12 13:22:16
9
Mr Ramechhap :
भगवान सधैँ साथ रहोस् बुअमा
सहयोगी हातहरु प्रति नमन 🙏🏻❤️🙏🏻