@dkyatrachakra2: मेरा प्रिय साथीहरू 🙏 सर्लाही जिल्लाको सुन्दर ठाउँहरू, संस्कृति र वातावरण समेटेर एउटा विशेष भिडियो तयार गरेको छु। समय निकालेर कृपया यो भिडियो हेरेर आफ्नो माया, लाइक, कमेन्ट र सेयर गरेर सहयोग गरिदिनु होला।❤️ एकपटक भिडियो हेरेर आफ्नो प्रतिक्रिया अवश्य दिनु होला। धेरै धेरै धन्यवाद! 🙏 #Sarlahi #SarlahiNepal #visitsarlahi #MadheshProvince #explorenepal #NepalTravel #travelvlog #nepaliculture #nepaltourism #dkyatrachakra #contentmonetization #contentcreator #explorer #nepali