@ramusovacreationofficial: सपनाहरु ति मात्रै होईनन् जुन सुतेर निन्द्रामा मात्रै देखिन्छन् सपना त ति हुन जुन मनले देखिन्छ अनि धेरै दुःख संघर्षबाट पुरा गर्न सकिन्छ । निरन्तर कर्म अनि धैर्यताले मात्रै सफलता सम्भव हुन्छ । हुनेखाने ले पैसा भएकाले त बनाईहाल्छन नि जस्ता शब्दहरु सुनिन्छन तर एउटा यस्तो सपना हो घर जस्ले निदाउन कमै दिन्छ र त्यसलाई पुरा गर्न कयौँ रात निदाउन जाग्नु पर्ने हुन्छ । यत्तिकै कहाँ पुरा भएको हो र यो सपनाको संसार ! धेरै कथा व्यथाहरु लुकेका छन् अनि मात्रै पुरा भएको सपना हो । @Ramu Sigdel #couple_from_hetauda #fyp

Ramushova Creations
Ramushova Creations
Open In TikTok:
Region: NP
Friday 13 March 2026 05:40:11 GMT
5028743
225658
2967
14755

Music

Download

Comments

ranashiwangsi
👑❣️💞❣️ SuM0 ❣️💞❣️👑 :
total cost kati lagyo hola dd🙏🙏🙏
2026-03-13 10:12:22
53
krishna.khadka651
Krishna khadka :
घर एकदमै सहि र राम्रो लाग्यो तर अलिकति बेडरुम को चाहिँ अभाव होकि जस्तो लाग्यो पाहुनाहरु आउँदा र कुनै कार्यक्रम गर्नुपर्दाको खण्डमा मेरो बिचारमा 🙏🙏
2026-03-13 09:47:57
127
minbahadur513
Min bahadur darlami :
ramro dami cha sister ghar
2026-07-19 15:54:26
0
rupaparajuli03
Rupa Parajuli :
एस्तै घर बनाउने सपना कहिले पूरा हुने होला है मेरो त ।कति राम्रो घर बधाई छ हजुरलाइ ।
2026-03-13 07:14:23
637
ramilatimalsina11
ramila timalsina :
कुन ठाउँ हो??काठमाडौं ,भक्तपुर र ललितपुर मध्य कुन जिल्ला
2026-03-13 16:20:14
6
parbatiparajuli54
Parbati Parajuli541 :
रामो् लाग्यो बैनि यो घर कहा हो बिराट नगर कि काठमण्डौ
2026-03-13 06:26:59
42
jashminrai61
Jashmin Rai :
१२ वर्षमा, काठमाडौँ जस्तो ठाउँमा, त्यति ठूलो बिल्डिङ बनाउन सकिन्थ्यो भने, हामी १२ वर्ष मात्रै बाँच्दैनौं धेरै बाँच्छौ, कतिवटा बिल्डिङ ठडाउन सकिन्थ्यो होला, महिनामा त ४ लाखभन्दा माथि नै हुनुपर्छ। जस्तोसुकै काम गरेपनि स्यालरी त, युरोप बसेर नेपाली पैसा १२ वर्षमा घर ठडाउन सकिँदैन रुखमा टिपेको पत्ता हो र
2026-03-13 07:34:41
11
user4374436201421
user4374436201421 :
राज्श्व वा भन्सार कहाँ छ नि जागिर सिस?
2026-03-14 12:41:11
16
prativabaral8
Prativa Baral :
घर त राम्रो तर बास्तुलाइ चहि ध्यान दियेर बनाउनु भको भये बेस हुने थियो ।किचन मा Nilo colour hudain vanchan
2026-03-13 13:44:30
11
gautampabitra4
पबित्रा गौतम कार्कि :
सबै राम्रो wow मन्दिर तल भाको भय झन राम्रो हुने थ्यो मेरो बिचार मा🥰
2026-03-13 06:13:59
26
durgakandel
Durga Kandel :
कति राम्रो रहेछ हजुर सबै हेरे 🙏🙏🙏
2026-03-13 06:36:55
96
sushma.gg
Sushma Gurung :
2026-03-13 11:08:19
30
tarabhandari247
Tara Bhandari :
nikai sundar xa
2026-03-17 05:50:57
2
bimalabelbase40
Bimala Belbase :
घर अरु त सबै मनपरेयो हेरिसकेपछि देखेको कुरा भन्नपनि मन लागेयो आगो र पानी एउटै ठाउँमा हुनुहुदैनथ्यो आगो र पानिको मेलमिलाप कहिल्यै हुदैन रे म पनि सुनेको पुर्ब फर्किएर खाना पकाइन्छ भने उत्तर या दक्ष्िण फर्किएर भाडा माझ्ने गराउनु पर्छ रे ❤️❤️
2026-03-14 06:40:26
5
lila.devi.dhakal2
Lila devi Dhakal :
काम चै केगर्नु हुन्छ नाटक पनि खेल्नु हुन्छ घर चै वा भन्नू पर्ने रैछ बै नि जस्ता चाहिन्छ मलाइ गर्नु पर्छ चाहिन्छ भनेर साेच्ने 🌹
2026-03-13 08:42:35
6
diptathakuri
Dipta Thakuri :
धेरै राम्रो छ घर अनि डिजाइन 👌👌👌
2026-03-13 11:28:32
6
gharjaggachautari
घर जग्गा चौतारी :
मपनि काठमाडौ धोबिखोलाको पुलमुनि यस्तैघर बनाउछु
2026-05-29 07:04:34
1
urmellabusal
urmellabusal :
दाम्मि छ ❤️❤️❤️❤️
2026-04-11 23:27:51
1
sarmila.giri748
Sarmila Giri :
धेरै राम्रो छ घर अनि डिजाइन 👌👌👌
2026-03-16 15:46:37
1
reshma_roshni123
Riya Subedi :
कुन ठाउमा हो दिदी घर
2026-03-13 12:19:15
4
jagat0432
Jagat0432 :
देखाकोतहोला
2026-03-14 17:00:39
3
32dibya
D? :
ramro xa mama maiju ko ghar.congratulations mama n maiju.
2026-03-17 11:48:55
1
rakesh.kumar2670
Rakesh Kumar :
nice house 🏡🏡🏡🏡🏡💕❤️🥰 दिदी
2026-03-27 07:33:59
1
shyam.shrestha4960
Shyam Shrestha :
धेरै धेरै बधाई, ghar राम्रो छ बहिनी l
2026-04-09 05:42:15
1
pamxatri
pamxatri :
k saro cooler
2026-03-15 09:36:10
1
To see more videos from user @ramusovacreationofficial, please go to the Tikwm homepage.

Other Videos


About