@_puskar_magar_: #गजल महिना फरक छ आज हेर ,साल फरक छ । सँगै छुट्टिएका हामी हाम्रो, हाल फरक छ। ऊ बिर्स्यो भन्ने सोच्छे म सम्झिन्छे होला सोच्छु अझै पनि उसको र मेरो, खयाल फरक छ । ऊ परिवार मा रमाउँछे म गजल लेखेर रमाउँछु यादहरु बाट जोगिने हाम्रो ढाल फरक छ । बग्न त बग्छौं हामी पानी जस्तै बग्न लाई। ऊ खोला म सागर हाम्रो छाल फरक छ। @🍁उमेश°🍂 @24's @Na Rayan ❣️💪 @@soulmate @हेमराज ᥫ᭡
कति भाग्यमानी होलि त्यो स्त्री जस्को नाममा यो गजल लेखियो,,🥰🥰😳
2026-03-14 15:04:45
403
NaveenKarki :
हातमा चिया त पक्कै पनि हैन, किनकि शायरी कफी चियामा फुर्ने कुरा त होइन😊
2026-03-14 02:04:29
577
Sijala Adhikari :
Oh my godddddd just wow😭
2026-06-19 16:40:30
0
Kumar Adhikari :
सङै बसेका छौ एउटै मदिरा र उस्तै गिलास तर नसा फरक छ।
जाने त घार उहि तर बाटो फरक छ त्यै भएर त हामी लड्ने र पस्ने नाला फरक छ।🥰
2026-03-14 01:00:48
201
सन्दिप परियार :
गिलास त फरक हाम्रो गिलास भित्र काे माल फरक छ
तिमी नपिई हिड्छौ म पिएर हिड्छु
हाम्रो चाल फरक छ 🙏😄😄
2026-03-16 16:08:17
113
Abishek Nepal :
लगातार 4 पटक सुने दामी यार❤️
2026-03-13 16:20:34
128
Niraj :
पानी कम हो या घ्यू ज्यादा ,आज पकाको दाल फरक छ ।
2026-03-13 23:11:12
153
🌄MaGaR bOy🫀6🌺 :
उ खोला म सागर छाल फरक छ ,आहा🙏🙏💞
2026-03-13 16:41:00
65
dikendragiri :
उ उज्यालो रोज्दै हिँड्छ, म अँध्यारोसँग सँगै,
बाटो एउटै भए पनि हाम्रो ख्याल फरक छ ।
उ हाँसोमा लुकाउँछ पीडा, म शब्दमा पोख्छु,
दुख एउटै भए पनि देखाउने चाल फरक छ ।
उ समयसँगै बदलियो, म सम्झनामा अडिएँ,
मन त एउटै थियो कहिल्यै, तर हाल फरक छ ।
2026-03-16 16:43:34
74
Balu❤️Naru❤️Nabaristha✅ :
सँगसँगै मिठा मिठा गजल भन्छौ
तर शब्द फरक छ
गिलास सँगसँगै समाउदै छौ तर
लाग्ने नशा फरक छ
सुन्दा शब्दहरू उस्तै उस्तै भए पनि अर्थ फरक छ, जति मिठा मिठा कुरा गरे पनि
जिन्दगीको ब्याथा बिल्कुलै फरक फरक छ❤️❤️
2026-03-14 13:32:52
52
Srijana kanxi :
नचिने पनि राम्राे लाग्यो ❤️🙏
पाक्नत दालभात तरकारी। पाकेकोथ्यो चुलोमा।
तर पकाउने भान्छे फरक छ।
म उस्लाई माया गर्छु
उस्ले अरुकालाई
माया त मायानै हो हामी दुबैले गरेको तर
माया गर्ने मान्छे फरक छ।😁🙏❤️
2026-03-16 14:58:01
33
𝔅𝔥𝔦𝔰𝔥𝔪𝔞 ℜ𝔲𝔠𝔥𝔞𝔩 :
साँच्चै नढाँटि भनिदेऊ न कति मायाँ लाग्छ।
तिम्रा दुई शब्द सुन्दा मनका सारा पिडा भाग्छ।
ती ओठमा मुस्कान देख्दा यति खुसी लाग्छ।
तिम्लाई खुसी देखे मात्र बाँच्ने रहर जाग्छ।
थाहा छैन अचेल मलाई किन यस्तो लाग्छ
साँच्चै नढाँटि भनिदेऊ न कति मायाँ लाग्छ?
💞
2026-03-15 00:53:41
11
𝓢𝓾𝓷𝓲𝓵々𝓟𝓸𝓾𝓭𝓮𝓵✿ :
बग्न त बग्छम हामी पानी जस्तै बग्न लाई
उ खोला म सागर हाम्रो छाल फरक छ,wow
2026-03-15 11:14:50
11
Nothing.here :
Kta manxe daru khayesi sacho bolxan 🫠🥹
2026-03-14 11:17:05
5
Lalita Bhandari 💫 :
उ खोला म सागर हाम्रो छाल फरक छ ..❤️
2026-03-14 16:59:15
20
saanuxetrri0 :
उस्ले बिर्सियो होला भन्ने सोच्छ म सम्झिन्छ कि भन्ने सोच्छु 😭miss you saney
2026-04-14 09:39:30
5
Gorkhali Flo☠️ :
dami bro ♥️
2026-03-14 10:19:35
43
blessing🙌 :
जिन्दगीको निर्णयहरु सधै आफ्नो हातमा हुदैन, कहिलेकाही समयले जे दिन्छ त्यो मुस्कुराएर स्वीकार गर्नुपर्ने रहेछ !!🌸🥹
2026-03-16 17:03:18
9
नक्षत्र ᥫ᭡. :
oho ❤️गजब
2026-03-13 14:27:58
6
@ Dilu limbu 1 :
अन्तिम को सायरि ले ढाल्यो यार कस्तो मुटु नै चुवास्स गर्यो👌👌❤️
2026-03-14 00:38:32
67
कमरेड अर्जुन jr 🇳🇵🇧🇷🇳🇵 :
उ खोला म सागर छाल फरक छ आहा दामि दामि 🙏
2026-03-13 20:55:43
17
PaRu MaGaR❣️ :
10 patak vanda pni deraii sune ajhaii Suni Rahu lagne wow man nai xoyo🥹
2026-03-13 21:35:51
12
BMC Vlogs 💕..🫶🏻 :
यो कमेन्ट पढनेलाई भगवानले रक्षा गरुन❤️❤️🙏💐🫶🏻
2026-03-14 01:20:18
6
pralhad khadka :
बल्छी एउटेेेइ थियो तर जाल फरक छ
सम्झेउ तिम्ले कुवा तर ताल फरक छ
माया मस्तै गर्थे तिम्लाइ , बुझ्न सकेनौ
हेर अब मेरो लुक्स चाल फरक छ ढाल फरक छ ।
😁😁
2026-03-13 21:51:05
47
☘️युवराज ☘️😎"(PRINCE ") :
साहित्य सजिलै जहाँ त्यहीँ फुर्दैन । कि प्रेम बिछोडको नशा कि प्याकको नशाले फुर्छ । गलज अत्यन्तै दमदार छ । सटिक पनि ।
2026-03-14 04:42:06
20
To see more videos from user @_puskar_magar_, please go to the Tikwm
homepage.