शब्द लेख्नु त आउदैन तर यो कमेन्ट पढ्ने सबैको आमा बाबा को आयु लामो होस भगवान 🙏💌
2026-03-22 18:17:01
43
BiNdu GurDhami :
" गुनासो तिमि सँग छैन अब सबै गल्ती आफ्नाे मानि सके मैंले 🤐🙃🧿📿
2026-03-15 00:33:14
32
Rakesh.khatri :
तिमिसङ नजिकिनु मेरो नै ठुलो भुल भयो अब यहि भनेर चित्त बुझाउनु पर्यो❣😳
2026-04-10 11:45:09
6
प्रमिला 🌼 :
गल्ती आफैले गरेको त हो🥺
स्वर्ग जस्तो जिन्दगी नर्ग बनाएर अरु सग के गुनासो गर्नु र खै💔😭😭
2026-03-31 14:12:00
7
Durga khadka 🇳🇵❤️🇨🇾 :
म सङग झुट बोल्नुअघि सोच्नु , किनकि सत्य थाहा हुदाहुदै म तिमि बाट इमान्दारिको आशमा पटक पटक एउटै प्रश्न गर्छु।😥💐
2026-03-17 19:14:41
8
manisha paudyal :
तारिफ गर्नेहरुले इस्थिती हेर्छन्
अनि चिन्ता गर्नेहरुले परिस्थिति🤔
2026-03-16 19:49:45
3
पBत्रा :
गुनासो सुनि दिए पो......! बरु आफुलाई गलत सम्झि टाढा जानु श्रेयस्कर ।
2026-03-16 14:37:35
8
Mohan Regmi🙏 :
खै कसलाई निबेदन दिउ ,
मलाई आफै बाट बिदा चाहिएको छ 🕊️..✍️
2026-04-25 07:16:53
1
PuRn£nA.10✅️ :
म त साँचो मायाले मनै सुम्पिएको थिएँ,
तर उसले मेरो माया बुझ्नै सकेन 💔
2026-04-10 21:38:04
1
Simran❤️ :
downloaded 🥺
2026-04-17 03:58:30
1
it's me kamal :
:मेराे बिग्रेको भविष्य देखेर टाढा भाको उ..!❤️बिग्रेको भविष्य होइन् वर्तमान हो..!😏
2026-03-20 06:22:11
2
Bipana 🍀🫶🌷 :
गुनासो तिमि सँग छैन अब सबै गल्ती आफ्नाे मानि सके मैंले 😞🙏
2026-04-07 16:27:36
1
Mr. Thaquree :
आज धेरै चित दुख्यो?कसरी दुख्यो?थाहा भएन सायद चुपचाप मुटुले केही सम्झियो,😟💔
2026-04-02 14:52:50
1
Rajesh_NPL07 :
sorry 🙏 Malai maf gardeu 🙏😭
2026-03-16 16:13:43
1
Mr.Ri dam :
मैले गुमाएको समय हो,
मान्छे गुमाउनलाई तिमी असल थियौ र..?😧😥
2026-03-18 15:17:38
7
kalu☠️ :
म त साँचो मायाले मनै सुम्पिएको थिएँ,
तर उसले मेरो माया बुझ्नै सकेन 💔
2026-03-17 10:37:04
3
Moon_ chil (jui🌸) :
तिमी सॅंग बोल्न नपाउॅंदाको छट्पटी,
तिम्रो यादमा तड्पिएको यो अनिदोरात,
तिम्रो लागि बगेको यो आसु,
यो सबै तिमीलाई देखाउन सक्ने भए सुनाउन मिल्ने भए, कति चिच्याएर, रोएर सुनाउॅंथे होला मेरो हालत,
तर कुनै बेला त याद आउलानी तिमीलाई पनि एउटा पागल जस्तै थियो जसलाई मैले
वास्ता नगर्दा पनि मलाई अथाह प्रेम
गर्थ्यो भनेर………💔😭॥
2026-04-07 10:16:30
5
GOTHUU🍫 :
गल्ती देखाएर पनि के गर्नु
मन त आफैले पराए पछी...।💔❤️🩹
2026-03-18 02:10:02
2
𝙍𝙖𝙯𝙯_𝙓𝙚𝙩𝙩𝙧𝙮_{बगर}✍️ :
गुनासो कसैसँग छैन, सबै आफ्नै कम्जोरि रहेछ🤔
2026-03-20 15:35:57
1
"💔💦टुक्रिएको~मुटु🧠" :
बाटोले साथ दियो न त गन्तव्य ले नै म के लेखु जिन्दगीको बारेमा मलाई त मेरो आशले नै मजा बनाइदियो।,,😿🥲
2026-09-15 03:55:32
0
Tamangnee 🌸 :
तिमिसङ नजिकिनु मेरो नै ठुलो भुल भयो अब यहि भनेर चित्त बुझाउनु पर्यो❣😳
2026-08-11 20:07:09
0
SURAJ👽️ :
repost गर्ने आटनै आएन 😭
2026-08-10 19:01:41
0
Bijay prakash Yari(असफल,प्रेम :
दामि
2026-08-06 19:02:57
0
sonika xettri🌹🌹💐💐🥀🌹🌹 :
थाहा छैन मैले हारें कि जितें, तर जीवनले दिएको थुप्रै चोट, पीडा र अनुभवहरूले मलाई बिस्तारै यस्तो सत्य बुझाइदिएको छ कि एक समय अत्यन्तै आवश्यक लागेका मानिस, कुरा, आशा र भावनाबिना पनि बाँच्न सकिन्छ भन्ने कुरा मनले अब सहजै स्वीकारिसकेको छ। जसलाई सम्हालेर राख्न मैले धेरै प्रयास गरेँ, ती क्रमशः टाढिँदै गए पनि आज म आफैँलाई सम्हाल्न, फेरि उठ्न र बिना रोकावट निरन्तर अघि बढिरहन सक्ने अवस्थामा पुगेकी छु। शायद यही हार हो, शायद यही जित किनकि हरेक बिछोड, हरेक पीडा र हरेक खालीपनसँग बाँच्न सक्ने शक्ति, धैर्य र अडिगपन अब मेरो भित्री संसारमा परिपक्व भएर बसेको छ, जसले मलाई कमजोर होइन, अझ गहिरो र मजबुत बनाइदिएको छ।"😔
2026-09-04 09:21:53
0
aayo nani don :
😥😥😥😥nagareko galte pani manu parxa
2026-03-16 15:57:14
0
To see more videos from user @nadekhiyakakatha, please go to the Tikwm
homepage.