@nc_lama: हामी प्रायः यस्तो महसुस गर्छौँ कि हाम्रो आनन्द, सुख र शान्ति परिवार वा बाह्य वस्तुहरूबाट आउँछ। तर यस्तो प्रकारको शान्ति सीमित हुन्छ। किनकि सबै परिवर्तनशील वस्तुहरू र अरू मानिसहरूमा निर्भर हुँदा अन्ततः ती सबै दुःखमै परिणत हुन पुग्छन्। त्यसैले हामीले पवित्र धर्मको अभ्यास गर्नुपर्छ। धर्म भनेको प्राणीको चित्त र सबै वस्तुहरूको वास्तविक स्वरूपलाई जस्ताको तस्तै चिन्ने र त्यसलाई स्वीकार गर्नु हो। #Milarepa #prayer #buddhism #foryoupage #trending_viral_video SPIRITUAL SONG OF MILAREPA