@isab263: Elite song choice tbh

👙🦩🌸
👙🦩🌸
Open In TikTok:
Region: IE
Saturday 14 March 2026 19:51:45 GMT
2585
254
0
16

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @isab263, please go to the Tikwm homepage.

Other Videos

यदि तपाईँ मुक्तिनाथ जाँदै हुनुहुन्छ भने यो भिडियो तपाईँहरूका लागि एकदमै उपयोगी हुन सक्छ। यहाँ कसरी जानेनेपालका सम्पूर्ण भूभागहरूबाट जाने हो भने पहिला मुस्ताङ जिल्ला पुग्नुपर्छ। यदि तपाईं काठमाडौँबाट जाँदै हुनुहुन्छ भने काठमाडौँबाट यसरी जान सकिन्छ। हवाई मार्ग मिनेटको काठमाडौँ-पोखराबाट-जोमसोम हुँदै  जोमसोम बाट  जिप वा बसमार्फत रानीपौवा हुँदै मुक्तिनाथ मन्दिर पुग्न सकिन्छ। सडक मार्ग काठमाडौँ-पोखराबाट बेनी,-तातोपानी,-घासा,-मार्फा हुँदै जोमसोम पुग्न सकिन्छ। त्यसपछि जिप वा स्थानीय सवारी साधन प्रयोग गरी मुक्तिनाथको फेदी रानीपौवा पुगिन्छ। रानीपौवाबाट छोटो पैदल यात्रा गरेर मन्दिरसम्म पुग्न सकिन्छ।#NepalTravel#HiddenParadise#muktinath_temple#routineofgaulaebanda#mustangdistrictnepal

About