जुन टिपेर ल्याउन नसकुला हिरा किनेर दिन नसकुला माया दिम भने घर को ठेगाना थाहा छैन तर TIkTok को रमाइलो रंगीन चौतारीमा हजुर लाइ चोखो मन मिठो माया ले सधै म र साथ सपोट दिई रहने छु यति सुन्द्रर अभिनय लियर मेरो मुबाइल को स्किन सम्म आउनु भयको मा हार्दिक बधाइ तथा अग्रिर्म शुभकामना छ 👌👌उहीँ म तपाईको बिग फ्यान🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️👌👌