@yhaellentays: Sua gótica favorita 🖤 @Haellen Tays

Privacy Haellen 💋
Privacy Haellen 💋
Open In TikTok:
Region: BR
Monday 16 March 2026 13:53:52 GMT
16050
365
5
22

Music

Download

Comments

theusnk795
- :
nome da música?
2026-05-27 04:26:15
0
haellentays
Haellen Tays :
❤️❤️❤️
2026-03-16 13:57:05
2
rozilda548
a menina do perfil ❄️❄️ :
🙃
2026-03-17 05:34:52
1
wilsonpires.souza
Wilsonpires Souzabvg :
😋😋😋
2026-03-16 13:57:49
1
To see more videos from user @yhaellentays, please go to the Tikwm homepage.

Other Videos

बर्खाको झरीमा प्लास्टिक ओढेर स्कुल जाँदै गरेका तीन बालबालिकाको भिडियोले लाखौँ नेपालीको मन छोयो निरन्तरको वर्षा, हिलो र कठिन बाटोको कुनै पर्वाह नगरी प्लास्टिक ओढेर स्कुलतर्फ हिँडिरहेका तीन साना बालबालिकाको भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल बनेको छ। रोल्पामा खिचिएको उक्त भिडियोले लाखौँ नेपालीको मन छोएको छ। भिडियोमा तीन जना बालबालिका काँधमा स्कुलको झोला भिरेर एउटै लयमा विद्यालयतर्फ अघि बढिरहेका देखिन्छन्। उनीहरूलाई बाटोबाट कसैले ए साथीहरू... भनेर बोलाउँदा पनि उनीहरू नरोकी आफ्नो गन्तव्यतर्फ अघि बढिरहन्छन्। अर्को आवाजमा हेल्लो, छाता ओढेका साथीहरू....भनिए पनि उनीहरूको ध्यान भने विद्यालय पुग्नमै केन्द्रित देखिन्छ। रोल्पाका लोकेन पुनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको उक्त भिडियो छोटो समयमै लाखौँ पटक हेरिएको छ भने हजारौँले शेयर र प्रतिक्रिया जनाएका छन्। धेरै दर्शकले यो भिडियोले आफ्नो बाल्यकालको सम्झना ताजा गराएको बताएका छन्। सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले ूपढ्ने इच्छा भए मौसमले रोक्दैन,यिनै नानीहरूको सपना नै नेपालको उज्ज्वल भविष्य हो, संघर्षका सच्चा योद्धाू जस्ता टिप्पणी गर्दै उनीहरूको दृढ संकल्पको प्रशंसा गरेका छन्। यो दृश्यले ग्रामीण क्षेत्रमा शिक्षा हासिल गर्न बालबालिकाले भोग्नुपरेका चुनौती, अभिभावकको संघर्ष र विद्यालयप्रतिको जिम्मेवारीलाई पनि उजागर गरेको धेरैको भनाइ छ। साथै सुरक्षित विद्यालय पहुँच, राम्रो सडक र आवश्यक पूर्वाधार निर्माणमा सम्बन्धित निकायले थप ध्यान दिनुपर्ने आवाज पनि उठिरहेको छ। बर्खाको झरी, हिलो र असहज यात्राबीच पनि विद्यालय पुग्ने ती तीन बालबालिकाको उत्साहले एउटा सन्देश दिएको छ—सपना पूरा गर्न मौसम होइन, इच्छाशक्ति ठूलो हुन्छ। #viral_videos_tiktok #foryoupage #ktmmuser🇳🇵❣ #ktmmuser🇳🇵❣️

About