@drackmon01: # सपना एकातिर,गन्तव्य अर्कोतिर,रहर एकातिर,परिस्थिति अर्कोतिर,मन एकातिर अनि म अर्कोतिर 🥺❤️‍🩹#sadlines😥😥😥💔😭 #थाहा_छैन_मेहनत_पुगेन_कि_भाग्य_मै_थिएन #harharmahadev🙏🙏mahakaal

00:00
00:00
Open In TikTok:
Region: NP
Tuesday 17 March 2026 16:11:15 GMT
363278
17847
150
2630

Music

Download

Comments

ghimiresita4
Ghimire Sita :
सपना एकातिर, गन्तव्य अर्कोतिर,रहर एकातिर , परिस्थिति अर्कोतिर,मन एकातिर अनि म अर्कोतिर 😭😥
2026-03-21 01:03:55
7
reemadhengamagar
💫REE_MA👰 :
umm🥺🥺😭
2026-06-09 17:12:34
0
deepapoudel934
Deepa poudel :
Caption dinu ma plz
2026-03-20 12:29:39
2
saynee260
💫_~Do_LLy_~_❤️‍🩹🫢 :
जिन्दगी एउटा यस्तो दोबाटो बन्यो जहाँ खुसी आउने आशामा आँखा त थाके तर बाटो सकिएन 😢😭
2026-05-25 13:03:58
3
manika.dangi2
manika💗😘 :
सफल भए पछि सुनाउला असफल हुदा काे ले कति साथ दियाे काेले कति वचन लगायाे र कतिले साथ छाेडे भनेर 😭🙏 असफल भएर मात्रै निशब्द भएर बसेकि छु 😭😭😭😭🙏
2026-07-02 06:13:00
0
aashakhatri52
ハリ・ゴータム ❤️‍🩹🫶🫂 :
captain plzzz
2026-03-18 08:16:04
0
pandeygokul257
तिम्रो राजा :
फुल पाएर खुसी भै छौ मैले पुरै बगैचा देको देखिनौ😏
2026-03-23 08:19:29
3
lucky_boy_3765
DhÆMÏ✓G°🙂‍↕️🙂‍↕️ :
बोलन उसलाई मन लागदैन पिडा मलाई हुन्छ बहाना उसले बनाउन्छ गल्ति मेरो हुन्छ ।। अनि आखिर दोष कसको साथी खुट्टा नै गुमाएपछि जुत्ता चप्पलको के काम जुन खोलामा पानी नै छैन त्यहा पुल हुनुको के अर्थ 😢😢🙏🙏
2026-04-18 15:54:42
4
subu_officel
スバシュ 🇳🇵🎌 :
सम्मान सबैको गर्नु तर इज्जत मात्र त्यसको गर्नु जस्ले तिम्रो पनि इज्जत गर्ने गरेको हुन्छ।!!😌🥹❤️‍🩹
2026-06-03 04:16:26
1
deepak.rokaya5
Deepak🦅 :
सपना एकातिर, गन्तव्य अर्कोतिर,रहर एकातिर , परिस्थिति अर्कोतिर,मन एकातिर अनि म अर्कोतिर❤️‍🩹🥹
2026-05-25 17:15:23
0
deewan0501
Deewan :
Iam with you 😘❤️bebs
2026-03-21 02:37:14
1
karunarasaili602
K💘R :
heart touching 🥺
2026-04-29 02:10:33
0
ninamrai22
यस्तै छ जिन्दगी :
touching
2026-03-18 03:11:20
0
thapa_salyani_kiran
Kts🕊️ :
same hjr🙏🙏🙏🙏❤️❤️❤️
2026-05-01 05:09:23
0
radhaneupane243
radhaneupane23 :
मनकाे कुरा 😭के गर्नु यका थाेक साेच्याे अर्काे थाेक हुने रहेछ जिवनमा साेचेकाे पूरा नहुनु नै जीवन रहेछ
2026-03-23 02:37:58
0
kabitabhusal51
कविता भुसाल 🌹😘 :
म आफै लाई थाहा छैन म कता अल्झिएको छु 🥹😪
2026-03-23 16:09:15
1
gopalbishnu2
गोपाल बिष्णु :
hiiii
2026-03-20 13:24:35
1
manika.dangi2
manika💗😘 :
सम्मान सबै काे गर्ने छु तर इज्जत त्यसको मात्रै गर्ने छु जस्ले मेराे इज्जत गरेकाे छ ♥️🙏
2026-07-02 06:06:05
0
jivan5660
Mr.GबN :
😫समयले यति शान्त बनाएको छ कि न कोही संग बहस गर्न मन छ न कसैलाई बुझाउन मन छ 😔❤️‍🩹
2026-04-09 03:45:02
0
gangayonjan45
Yonjan :
हो नि बर के गरोस समयको खेल न हो
2026-04-09 22:42:46
0
shisirrokka205
शिशिर बाबु :
मनकाे कुरा 😭के गर्नु यका थाेक साेच्याे अर्काे थाेक हुने रहेछ जिवनमा साेचेकाे पूरा नहुनु नै जीवन रहेछ
2026-04-23 16:27:20
0
phadindraacharya8
फडिन्द्र आचार्य :
कहिलेकाहीँ जीवनमा यस्ता क्षणहरू आउँछन् जहाँ एउटा सानो दृश्य, सामान्य प्रस्तुति वा केही सेकेन्डको भिडियोले पनि मनभित्र गहिरो तरंग उठाइदिन्छ। आज तपाईंको यो प्रस्तुति हेर्दा पनि त्यस्तै अनुभूति भयो। थाहा छैन किन, तर तपाईंको हरेक भाव, हरेक सानो अभिव्यक्ति र त्यसमा मिसिएको भावना मनभित्र कतै चुपचाप बसेर धेरै कुरा बोलिरहेको जस्तो लाग्यो। अपरिचित भएर पनि कहिलेकाहीँ मनले कसैलाई नजिकको जस्तो महसुस गर्न थाल्छ, र तपाईंको यो प्रस्तुति हेर्दा पनि त्यस्तै अपनापनको अनुभूति भयो। तपाईंको यो भिडियो केवल एउटा साधारण प्रस्तुति जस्तो लागेन, बरु कुनै मौन भावनाले लेखिएको सानो कथा जस्तो लाग्यो, जसले केही समयका लागि मनलाई रोकिदियो। संसारमा धेरै दृश्यहरू देखिन्छन्, धेरै आवाजहरू सुनिन्छन्, तर सबैले मनलाई छुन्छन् भन्ने हुँदैन। तर आज तपाईंको यो प्रस्तुति भने मनको गहिरो कुनासम्म पुगेर बसेको जस्तो लाग्यो। साँचो कुरा भन्नुपर्दा, यस्तो प्रस्तुति देख्दा मनले धेरै कुरा भन्न खोज्छ तर शब्दहरू सधैं पर्याप्त हुँदैनन्। तर पनि यति भन्न मन लाग्छ—तपाईंको भावना, प्रतिभा र प्रस्तुति साँच्चै प्रशंसनीय छ। यस्ता सुन्दर र मन छुने क्षणहरू बारम्बार देख्न पाइयोस् भन्ने मनको सानो चाहना छ। म त सधैं तपाईंका यस्तै भावनाले भरिएका सुन्दर प्रस्तुति हेर्नको लागि पर्खिरहनेछु। 🌹❤️
2026-04-22 06:29:35
0
janakgiri73
Raj Giri Janak💓 :
जिन्दगी एउटा यस्तो दोबाटो बन्यो जहाँ खुसी आउने आशामा आँखा त थाके तर बाटो सकिएन 😢
2026-05-24 09:24:21
0
budhamagarnimlal
Nimlal magar 🇳🇵🇳🇵🇳🇵🇳🇵 :
2026-07-13 18:02:34
0
sharda_chapai
@Sharda :
मनकै कुरो❤️
2026-03-20 05:30:07
0
To see more videos from user @drackmon01, please go to the Tikwm homepage.

Other Videos


About