तिम्रो याद आउँछ 🥹
के गरनु बोल्ने कुनै अधिकार छैन
मेरो
2026-03-18 16:42:28
117
Mr.SuBa💢 :
अब केही सम्बन्ध रहेन , अब हामी सँगै रहेनौ है? तिमीले कहिले मेरो जवाफ नदिए पनि तिमीले मेरा सन्देशहरू नपढे पनि मलाई आशा छ कुनै एक दिन कुनै रूपमा तिमीले म हुनु र नहुनुको मेरो उपस्थिति र अनुपस्थितको महसूस तिमीलाई पक्कै हुनेछ तिमीलाई यसको अनुभूति पक्कै गर्नेछौ जब तिमी गयौ यो पछिल्लो दिनहरुमा मैले धेरै सोची रहेको छु हामी बिच न कुनै मनमुटाव भएको थियो न त मैले केही गल्ती गरेको थिए हामी हाँसेको त्यो क्षणहरु तिम्रो त्यो खुसीहरुले मुस्कनहरुले मेरो दिननै उज्यालो बनाएको पलहरु तिम्रो उपस्थितिले घरजस्तो शान्ति र सुरक्षित महसुस दिएको अनुभूति मलाई तिमीसँग बिताएका ती साना-साना क्षणहरु सम्झिदै छु । म मान्छु केही सम्बन्ध हरुको बिना कारण पनि छुटी रहेको हुन्छ ।सायद तिमीले नी यही सोचेर नै मलाई छोडीगएको होलाऊ । तर म चाहन्छु तिमीलाई यति थाहा होस् हामी बिच विदाईको सम्बाद नै भएको थिएन छुट्टिने कुरा नै भएको थिएन।
र अन्त्यमा मैले सधै भन्ने गरेको थिए तै नै भन्छु की -तिमि त्यो चन्द्रमा नै हौ ,जसलाई हेर्न सकिन्छ ,राम्रो नि लाग्छ तर छुन सकिदैन अलबिदा 💔
2026-03-20 01:03:59
64
~ :
MiSss YoUuu always _!!😭🫂
2026-03-21 01:53:27
2
Sanju🦋🌎💕😘💐👩🦰🧿 :
Havenly mummy 🥲💖
2026-03-21 00:58:16
2
नम्रता बान्तावा राई ♡🍒🖤.. :
"😭🫶❤️🩹"
2026-03-24 10:01:31
1
AFSUWITHOUTYOU !i :
तिम्रो याद आउँछ
2026-03-19 08:57:48
6
nvcjiyrxvkh :
Havenly my dad maaa 🥹👼
2026-03-19 14:37:25
4
p. :
meri piyari aama ❤️timro sath ma mah sadhai vaidiyako vaya ❤️
2026-04-10 16:24:31
2
Asian Girl🦋🇳🇵 :
Heavenly my mom😭😭
2026-03-20 22:44:43
2
00:00 :
Paunu ani dukhi hunu banda gumayera dukhi hunu thik 😞😭@
2026-03-22 02:58:33
2
Mrs.Rana🤍👑 :
तिम्रो याद आउँछ 🥹
के गरनु बोल्ने कुनै अधिकार छैन
मेरो🥹
2026-05-13 18:20:14
1
Kar Una :
Heart Touching 😭💜
2026-05-02 03:50:49
1
A :
तिम्रो याद आउँछ
त्यो यादै सम्म त सिमित छौ।💔
2026-03-20 13:12:31
6
Soniya Oli :
तिमी मनमै छौं, नदेखिएल, नसुनिएला तर नजिक छौँ, सधैं सम्झनामा सधैं मनमा!🥹😌❤️🩹
2026-03-20 09:58:32
8
𝐀𝐡𝐧𝐞𝐞𝐬𝐡𝐚.☘️ :
त्यो यादै सम्म त सिमित छौ।💔
2026-03-19 15:46:53
6
yangju📿☸️ :
तिमी त थियौ एउटा मान्छे जो म कहिले गुमाउनु चाहदिन थिए 😪याद आउछ तर तिमि आउदैनौ💔
2026-03-23 16:17:11
3
Mukunda :
दामी दामी 👍👍😍😍
2026-05-25 02:27:11
1
बबि🫰🩷 :
daa♥️🥺
2026-03-22 15:57:26
1
kalpu🖤🦚 :
यादहरू छ तिमी र मेरो जुन मैले यो जन्ममा भुल्न सक्दिन।😌❤️🩹
2026-03-20 03:22:44
6
Shiiiiiiiiiiiii :
kei Pani audaina ajkal 🤣
2026-03-19 09:22:16
2
RoshAn :
आए पनि कुनै अधिकार छैन
मेरो
2026-03-20 18:52:11
1
(•.•)🐼❤️🕊️ :
timrai yad auxa💔🥲.....
2026-03-19 01:56:30
2
Fulkumari :
i will repost soon 😞
2026-03-19 17:44:36
1
Neupane-Amrita🙏❤️ :
m🥰🥰🥰
2026-07-09 11:16:12
0
samirtamang :
2026-04-11 17:02:29
0
To see more videos from user @raisir999, please go to the Tikwm
homepage.