@Shyam&laxmi: अमुल्य उपहार त केही छैन म सग सम्झना स्वरुप मेरो दुई शब्द तपाइको लागि है त हजुर, मनै देखि सम्मान छ हजुर मुस्कुराहट्को कुनै मोल हुँदैन रिस्ताको कुनै तौल हुँदैन जिन्दगीमा कयौं भेटिन्छन् तर हरेक साथी अनमोल हुँदैन आजकल फ्रेम मै राखेर सजाई दिउ जस्तै लाग्छ मन्दिरमै लगेर चढाई दिउ जस्तै लाग्छ हजुरको उत्कृष्ट भिडियो सन्सारै भुलेर हेरि रहु जस्तो लाग्छ आजकल किन हो आखा भित्र बसेकाे ,तस्बिर जस्तै लाग्छ ओठ भित्र लुकेकाे मुस्कान जस्तै लाग्छ हजुरकाे सुन्दर भिडियाे मलाई, छाति भित्र चलेकाे धड्कन जोस्तो लाग्छ हुन त इ मेरा दुई शब्द कमिनै हुन्छन हजुरको यो सुन्दर भिडियो लाइ तर पनि हरेक शब्दमाँ न्यानो मायाँ अनि हरेक पलमा मिठो सम्झना लिएर सधै आउनेछु