@nirvana.physio.lazimpat: ✨ शिरोधारा: शरीर, मनको आराम र मानसिक शान्ति ! 🌿 शिरोधारा एउटा यस्तो प्राचीन आयुर्वेदिक उपचार हो जसले तनाव कम गर्न, अनिद्रा हटाउन र मस्तिष्कलाई शान्त राख्न मद्दत गर्दछ। यदि तपाईँ पनि भागदौडपूर्ण जीवनबाट केही समय आराम र मानसिक शान्ति चाहनुहुन्छ भने शिरोधारा उत्तम विकल्प हुन सक्छ। तनाव र थकानलाई बिर्सिएर आफूलाई केही समय दिनुहोस्। शिरोधाराको साथमा नयाँ ऊर्जा र ताजगी महसुस गर्नुहोस्। हाम्रा सेवाहरू: Physiotherapy ( फिजियोथेरापी) Osteopathy (ओस्टियोपैथी) Naturopathy (नेचुरोप्याथी, प्राकृतिक चिकित्सा) Ayurveda Therapy (आयुर्वेद चिकित्सा) हाम्रो ठेगानाहरू: 🌐 लाजिम्पाट, एभरेष्ट बैंकको छेउमा 📞 ९८२०८१५३७४ 📌 https://maps.app.goo.gl/4eqxcW3kEc6mkP5CA?g_st=ic 🌐 बालांको, सूर्यविनायक-०६, भक्तपुर 📞 +९७७ ०१-६६२०२५० | ९७०५८१५३७४ 📌 https://maps.app.goo.gl/9urLexudE7tamtfB6 📧 [email protected] 🌐 https://www.npwc.com.np/ #Nirvanaphysiotherapy #ArkshGroup #PhysiotherapyAndWellnessCenter #Bestservices #painfreelife #certifiedtherapist #manualtherapytechniques #bestphysiotherapyservices #visitus #bookyourappointment #npwc #Ayurveda #MassageTherapy #Shirodhara #Relaxation #foryoupage