@alanvincent0002: Women Fashionable Colorblock High Top Lace-Up Trainers, Comfortable Round-Toe Design, Ideal for Daily Wear & Versatile Styling #womensshoes #sneakershopping #shoesforwomen #comfortablesneakersforwomen #shoesfootwear #girlshoecollection #shoetrend #girlshoes #lowtopsneakers #ootdshoes

paper airplane shoes
paper airplane shoes
Open In TikTok:
Region: US
Thursday 19 March 2026 15:39:33 GMT
19
0
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @alanvincent0002, please go to the Tikwm homepage.

Other Videos

नियम मिच्नेलाई अब महँगो जरिवाना, ट्राफिक कसुरमा सजाय बढाउने प्रस्ताव काठमाडौं। सवारी नियम उल्लंघन गर्ने चालकलाई थप कडाइ गर्ने उद्देश्यले सरकारले विभिन्न ट्राफिक कसुरमा जरिवाना रकम बढाउने प्रस्ताव गरेको छ। प्रस्तावित व्यवस्थाअनुसार मापसे गरी सवारी चलाउनेलाई २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ। हाल यस्तो कसुरमा ५०० देखि २ हजार रुपैयाँसम्म मात्र जरिवाना हुँदै आएको छ। त्यस्तै, लेन मिच्ने, मोबाइल फोन प्रयोग गरी सवारी चलाउने, लाइसेन्सबिना सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने लगायतका कसुरमा पनि जरिवाना बढाउने प्रस्ताव गरिएको छ। केही कसुरमा हालको तुलनामा कैयौं गुणासम्म जरिवाना वृद्धि गर्ने व्यवस्था प्रस्तावमा समेटिएको छ। सरकारले सडक दुर्घटना न्यूनीकरण, सवारी अनुशासन कायम र ट्राफिक नियम पालना गराउन नयाँ जरिवाना प्रणाली ल्याउन लागेको हो। प्रस्तावित व्यवस्था कार्यान्वयनमा आएपछि नियम उल्लंघन गर्ने चालक आर्थिक रूपमा थप जिम्मेवार बन्ने अपेक्षा गरिएको छ।

About