देखिने घाउको पो मलमपट्टी हुन्छ,
नदेखिने घाउको त बस छटपटी मात्र हुन्छ।💔🥺
2026-03-23 08:06:04
44
राम जि😊 :
सुनाउन नसकिने सपनाहरू छन्,
भुल्न नसकिने घटनाहरू छन्।
मुस्कानभित्र लुकेका आँसुहरू छन्,
जीवनभर बोक्नुपर्ने भारहरू छन् ।
न त खुशी भेटिन्छ, न पीडा मेटिन्छ,
बस जिन्दगी देखेर नै मुटु रेटिन्छ।"😌❤️
2026-03-28 15:54:32
25
Kts🕊️ :
आफू संगै हुने मान्छेले त बुझ्दैन भने अरुको त के आशा हजुर🙏🙏🙏❤️❤️❤️
2026-03-22 02:20:19
46
kanxaa❤️ :
न हास्नु जानेको छु न रुन जानेको छु
कसैले के भयो भनेर सोधेको
बेला केहि भको छैन
भनेर पिडा लुकाउन जानेको छु
यसतै छ मेरो जिन्दगि बाहिर बाट ठिक छ जस्तो अनि भित्र बाट मनमा दु:ख लुकाको छु
2026-03-24 01:25:44
11
Dalli.😜 :
मन भित्र के बितेको छ त्यो कसले देख्छ र सबैले देख्ने भनेको मेरो रिस र घमण्ड मात्र त हुने !!😔❤️🩹
2026-03-22 14:13:26
19
🍁🍂Sabina😝 :
true that..😖😔
2026-06-24 15:04:48
2
💎 ཚི་སལ་། རྟ་མང་།💎 :
Caption plz
2026-03-28 17:16:42
5
Giruuu_🫶❤️🩹 :
मन भित्र के बितेको छ त्यो कसले देख्छ र सबैले देख्ने भनेको मेरो रिस र घमण्ड मात्र त हो नि..!!❤️🥺
2026-03-22 16:08:00
8
YouR__DiaMonD 💎💟💠 :
yehh🥺
2026-06-23 17:23:06
2
अनिसा ❤️❤️ :
honi
2026-05-25 04:14:36
1
manju syangtan :
right 🙏🙏😥😥😥
2026-06-29 17:32:31
1
☠ D°SA Hᴏʀᴀ!¿ :
Ekdam 💘🙏
2026-06-25 15:47:40
2
❤️🔥♡{삼자우타}♡💢 :
Nice line🥹
2026-07-15 15:56:36
1
Miss___ प्राचि.🦜 :
कुन किसिमको माया गर्यो भन्देउ न एकचोटी
मलाई दिन रात रुवाएर अर्कोलाई जिन्दगी
भरि हसाउने वाचा गर्ने तिमी ...🥹🥲😭
2026-08-31 08:41:14
1
Bina🫀Nirmal :
wow ❤️❤️❤️
2026-06-12 17:10:11
1
MAiYA RaAni🐞 :
कसैले त बुझिदिए हुने नि मौनतामा
कति पिडा छ भनेर !🥺😢
2026-03-28 04:24:03
7
♡मनिशा 🧿 :
दोसि त म आफै थिए किन कि उस्लाइ हद भन्दा धेरै बिस्वास गरे😢😢
2026-03-30 00:01:47
6
💌 pratikshya bsl💌 :
कसैले त बुझिदिए हुने नि मौनतामा
कति पिडा छ भनेर 🥺
2026-05-28 04:15:19
3
Balika Girichhetri :
wow
2026-05-26 06:38:21
1
Ä>😣🧟 :
मन भित्र के बितेको छ त्याे कसले देख्छ
र सबैले देख्ने भनेको रिस र घमण्ड मात्र त हो नि🥺
2026-06-18 17:38:12
1
minatamang..🌿 :
yes
2026-07-02 11:29:33
1
mahesh😘kesab :
@ ggyhbn.
2026-06-28 14:47:38
1
>(शि- ख-र)<[🏐]•(❤️)√ :
यो मन को पीडा कसलाई सुनाउनु र खै यही दुःख पीडा कमजोरीको फाइदा उठाउनेहरुको कमी छैन
2026-05-07 04:38:54
3
💝💌 Ghising Ni 🫶💋💖 :
मन भित्र के बितेको छ त्याे कसले देख्छ
र सबैले देख्ने भनेको रिस र घमण्ड मात्र त हो नि!!
2026-05-07 15:35:44
3
To see more videos from user @naturevibes944, please go to the Tikwm
homepage.