@kmumehmetusta: İyi bayramlar bu bayramda güzel soframızı doldurduğunuz için teşekkür ederiz #kmumehmetusta #TestiKebab #CappadociaFood #CappadociaRestaurant

Kmu_mehmetusta
Kmu_mehmetusta
Open In TikTok:
Region: TR
Saturday 21 March 2026 20:01:51 GMT
12759
107
3
18

Music

Download

Comments

halit.polat21
Halit Polat :
MASALLAH hepsi ustda hiç çırak yok,,
2026-03-27 09:09:24
0
nder.kili.glmedi.t
ÖNDER KILIÇ 🍁GÜLMEDİ TALİHİM :
lezzet tat bulamadım. en pahalısınız illa alaka yok hoş geldiniz var ama güle güle yine bekleriz demek yok adam çocuğa bir şeker bir balon verir bir kolonya tutan olur....
2026-04-07 19:30:56
0
lahmacunarabasi
Lahmacun Arabası :
🙏🙏🙏🧿
2026-03-22 18:45:46
0
To see more videos from user @kmumehmetusta, please go to the Tikwm homepage.

Other Videos

रामेछापमा  वृद्ध दम्पती बाँधेर लुट्नेदेखि मन्दिरको दानपेटिका फुटाउने गिरोह पक्राउ रामेछापको खाडादेवी गाउँपालिकामा चोरीमा संलग्न गिरोह पक्राउ रामेछाप र काठमाडौंका विभिन्न स्थानमा चोरीका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार, रामेछापको खाँडादेवी गाउँपालिका–२ मझुवामा गत भदौ १८ गते राति भएको गम्भीर चोरीको घटनामा संलग्न तीन जनासहित चोरीका विभिन्न घटनामा संलग्न व्यक्तिहरूलाई भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। भदौ १८ गते राति मझुवाका ८५ वर्षीय बखतमान लामा र ८६ वर्षीया कान्छीमाया तामाङ घरमा सुतिरहेको अवस्थामा तीन जनाको समूह घरभित्र प्रवेश गरेको थियो। उनीहरूले दम्पतीको हात बाँधेर, मुख थुनी र आँखामा पट्टी लगाई ज्यान मार्ने धम्की दिँदै घरमा रहेको नगद तथा गरगहना चोरी गरेको प्रहरीले जनाएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा खाँडादेवी गाउँपालिका–२ का ३३ वर्षीय पशुपति श्रेष्ठ ३२ वर्षीय दिर्घराज मोक्तान  र सिन्धुली घ्याङलेख गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्घा मगर, पक्राउ परेका छन्। यस्तै, झापाको दमक नगरपालिका–७ का ४४ वर्षीय पिताम्बर गहतराज र धनकुटाको बेलाहारा नगरपालिका–५ का ३८ वर्षीय दिपक भनिने गुणराज विश्वकर्मा समेत पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट मोटरसाइकल, नगद रकम तथा विभिन्न गरगहनासमेत बरामद गरेको जनाएको छ। अनुसन्धानका क्रममा पक्राउ परेका पशुपति श्रेष्ठको समूह खाँडादेवी गाउँपालिका–७ स्थित रुद्रेश्वर महादेव मन्दिरको दानपेटिका फुटाएर रकम चोरी गरेको समेत खुलेको प्रहरीले जनाएको छ। त्यसैगरी, यही समूहले गत असार १ गते खाँडादेवी गाउँपालिका–३ की सुन्दरी श्रेष्ठको घरबाट एउटा खसी तथा भदौ ७ गते सोही वडाको भिरपानीका रामबहादुर श्रेष्ठको गोठबाट एउटा बोका चोरी गरेको समेत अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार श्रेष्ठसमेतको समूह काठमाडौंमा सुनको सिक्री लुट्ने घटनामा समेत संलग्न रहेको पाइएको छ। यसअघि २०८० साल असोज १४ गते प्रहरी वृत्त कालीमाटीले उनीहरूविरुद्ध डाँका तथा चोरी कसुरमा मुद्दा चलाएको समेत खुल्न आएको छ। यसैबीच, भदौ १८ गते नै रामेछापको सुनापती गाउँपालिका–२ दिमीपोखरीका ७५ वर्षीय इमानसिंह तामाङको घरबाट ७८ हजार रुपैयाँ चोरी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँका ३४ वर्षीय आकाश लामा र उनका १९ वर्षीय छोरा सन्दिप तामाङ रहेका छन्। प्रहरीले पक्राउ परेका सबै व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जनाएको छ

About