प्रस्तुती यति आत्मा छुने छ कि शब्दले बयान गर्न सकिन्न अभिनय होइन अनुभूति बोलेको महसुस हुन्छ, जति तारिफ गरे पनि कम नै लाग्छ, तपाईंबाट झुल्किने त्यो सकारात्मक ऊर्जा, त्यो आध्यात्मिक छायाँले मनलाई शान्त पार्छ, हृदयदेखि सम्मान छ तपाईंलाई सफलताको शिखर तिर अझै अगाडि बढ्न हजारौं लाखौं शुभकामना
2026-03-24 05:00:12
0
To see more videos from user @abu_day25, please go to the Tikwm
homepage.