जहाँ पाईला राख्नु हुन्छ त्यहाँ सफलता नै सफलता मिलोस् जहाँ मुस्कुराउनु हुन्छ त्यहाँ फुलै फुल फुलोस् जहाँ जस्लाई साथ दिनु हुन्छ त्यहाँ हजुरको सम्मान र कदर गर्ने होस् सबैको मन मनमा आहा को शब्द होस् ईश्वर ले सधैं साथ दिउन् हजुरको हरपल जिन्दगी मा सुख नै सुखको आभाष मिलोस् भन्दै सफलताको अनगिन्ती शुभकामना छ है हजुर लाई🙏🙏💞
@jit bahadur lama:💘:मिठो👈 सब्द पानी मा नुन हाल्दा पानी नुनिलो हुन्छ तर नुन देखिदैन पानी देखिन्छ जिन्दगी र जिवन एउटै हो हजुर अरुले हेर्दा सुन्दर देखिन्छ तर मनमा पिडाले अबस्य सताई रहन्छ जति पिडा भएपनि मनैमा दबाएर जिउनु नै जिन्दगी हो आफनो सपनालाइ सधै अगाडि राख्नु सम्बन्ध साथको कुनै भर हुदैन आज छ भोलि नहुना पनि सक्छ सुन्दर भिडियो लाई सुभकामना जसले टिकटकलाई सम्मान गर्छ उसैको सबै भिडियोहरु भाइरल हुन्छन्🥰
2026-03-23 01:04:25
0
To see more videos from user @binitaghising7292, please go to the Tikwm
homepage.