@newacha: #नेपाल बाट #राजसंस्था हटाउन अस्थिर बनाउन #बारबरा CIA को एजेन्ट बनेर आएको हुन सक्ने । #बालेन #रविलामिछाने लगायतलाई अमेरिकाको सिधै प्रेसर आउन सक्ने । नेपालको राजसंस्था मात्रै सारा नेपालीलाई एक बनाएर विदेशी बिरुद्द लड्न सक्ने बनाऊने संस्था हो । स्वागत नेपाल, राजेन्द्र लिंग्देन, दुर्गा प्रसाई, भिमार्जुन आचार्य, विपिन अधिकारी, अभिषेक जोशी जस्ता हस्तिहरुको एलायन्स् बनाएर जनतालाई जागरुक बनाऊन थाल्नु पर्यो । बालेन सरकारलाई डिस्टर्ब नगरौं तर पर्ख र हेर गर्ने बेला हो यो । कुनैं देशघाती कदम चाल्न दिनु हुंदैन । देश विकास गर्न रोक्न हुंदैन ।