@brokenboy9584: #brokenboy🥹💔 #tealovers☕💗 त्यो उमेर,त्यो खुसी, त्यो विगत, त्यो हसिलो मुहार, त्यो साथीहरु सबै खोस्यो समयले,...!!🥹😔 साथी कोको लाई याद छ यो बालापन
खुसि त बालापनमै छुट्यो 😢 आजकल त मनमा चोट र भाग्गेमा खोट मात्र छ 😢💔
2026-04-25 11:52:43
66
Anita Lungeli magar❣️ :
यो दिन आउला त फेरि 😩😓
2026-04-29 15:52:05
2
sngi🦋🦋 :
गरिबी भएनि बालपन नाई रमाइलो थियोे 🥲😭
2026-05-05 11:24:17
2
bimla tmg :
ufff कस्तो याद आयो यार
2026-04-26 11:34:30
11
Yubraj Chand Thakuri :
खुसि त बालापनमै छुट्यो 😢 💕💕
2026-05-04 09:37:11
2
Dipa Bhujel :
कास् फेरि त्यहि बालापन मै फर्किन मिल्ने भए😢
2026-05-07 12:28:38
1
rashmi karki :
छुट्टी गयो आउदैन अब के गर्नु याद मात्र
2026-04-26 09:00:20
1
अभागी म्😥 :
फेरि फर्केर आइदिए यो दिन कत्ती खुसी हुने
2026-04-28 05:48:58
6
💋💋💋 :
miss you🥺tyo din aba kahila aaudaina🥺
2026-04-25 17:21:25
2
कुमार नेम्बाङ लिम्बू ❤️...🇳🇵 :
सायत यो बालापन कहिले आउँदैन होलानी हाम्राे त
2026-04-12 17:29:42
3
sHaRmA kAnXii❤️🎼🎀 :
मन थामनै सकिन सार्है याद यो त्यो बालापान को
😭😭😭
2026-04-29 23:48:28
2
BपNa Limbuni🫂🫶💖 :
मलाई पनि याद छ म धेरै सम्झिन्छु त्यो दिनहरू त्यो साथीभाइहरू त्यो समय त्यो बालापन साँच्चै भन्नुपर्दा त्यो समय फेरि फर्किए त हुन्थ्यो जस्तो लाग्छ। तर विडम्बना त्यो याद मात्र आउँछ। त्यो समय त्यो बालापन त्यो साथीहरू सम्झना मात्र हो।😌😥
2026-04-26 12:13:58
2
Prem Yamphu :
समय"भन्दा शक्तिशाली संसारमा अरु केही नहुदोरहेछ"
2026-04-26 01:34:38
2
bks.20 :
@bks.20: @bks🥰शब्द लेख्नु त आउदैन तर यो कमेन्ट पढ्ने सबैको आमा बाबा को आयु लामो होस भगवान 🙏🙏🙏
2026-04-29 16:34:51
1
Sangit Sunar 10 🇦🇷 :
थाकेर ओछ्यानमा पल्टिदा मनमा एउटै प्रश्न आउँछ। आखिर जिन्दगी त तै बालापन नै ठिक थियो 🥺🥺
2026-05-23 01:34:20
1
Miss Sagun📖🖊️ :
खुसि त बालापनमै छुट्यो 😢 आजकल त मनमा चोट र भाग्गेमा खोट मात्र छ 😢💔
2026-04-27 17:06:47
1
SukuRana💌🌹 :
बालापन मै सबै कुरा गुमएको मान्छे हु म अभागि पनि😢😭😭
2026-04-26 06:45:25
2
❣ Maichaaa❣❣️🦚🕊️🤟❣ :
Kaslai yad na hola raa tyo balapan 🥺
2026-04-27 00:43:32
1
❤️ :
कास् फेरि त्यहि बालापन मै फर्किन मिल्ने भए😢😢
2026-04-30 08:19:41
1
xori ko single momy 💔😢🫂 :
awww 😭😭😭😭😭😭😭
2026-04-25 12:03:48
1
लक्ष्मण मगर।😘🇳🇵🇸🇦 :
बालापन कहा छुट्यो छुट्यो भाग्यको खुसि जति दैबले लुट्यो बुढेसकाल लाग्दै गयो जिम्मेवारी
र पिर बेथाले थिच्यो हजुर हामि प्रदेशी लाई आफ्नैले लुट्यो पत्तै भएन बालापन कहा छुट्यो छुट्यो ! 😔🥹
2026-05-06 10:47:51
1
Chandra Joshi Pandey :
फेरि यो दिन आउला कि कहिलै🥹
2026-04-08 03:32:35
2
DB Bohara :
मैले पनि खेलेको याद यो ठाउँ निर 💗💗❤️😭😭😭
2026-04-07 18:04:27
2
lopchanchandu :
फेरि याे दिन अईदेकाे भए हुन्थ्यो नि 💔💔😭😭😭
2026-04-25 08:13:15
1
Bimala Magar :
miss you my life❤️
2026-04-24 05:38:26
1
To see more videos from user @brokenboy9584, please go to the Tikwm
homepage.