कदर हुदैँन भने बोलाउन छाड्नु पर्छ,
चहे त्यो सम्बन्ध साथीको होस्
या माया को 💗💔🫂🥹
2026-03-27 10:01:32
40
༆mr_``pakhrin_ráza🥵👑 :
caption plzz
2026-03-26 19:16:50
1
Magar SarkAr :
त्यो रात मा सुतेको त थिए उसलाई भुलाउन,
तर अर्को दिन सबै जना रुँदै थिए मलाई उठाउन...💐😩
2026-03-27 16:50:39
12
Kazi 🥷✅ :
Dharaii yadd Aauxa yarr ushko 😩🥺😭
2026-03-26 18:43:18
1
डियर जिन्दगी 💔A.S.M :
❣️😥तिमि गए जसरी नै तिम्रा याद पनि तिमी संगै लग्न मिल्दैन र!!❣️😥
2026-03-28 15:12:03
7
Sangam Prashant :
आज धेरै चित्त दुख्यो , किन दुख्यो , कसरी दुख्यो थाहाँ छैन सायद मनले चूपचाप केही सम्झियो .!!
2026-03-27 13:03:36
3
Sapuu🇰🇼🌺 :
@Roshan Khanal🇳🇵🇶🇦: आज धेरै चित्त दुख्यो , किन दुख्यो , कसरी दुख्यो थाहाँ छैन सायद मनले चूपचाप केही सम्झियो .!!
2026-03-28 22:11:34
1
Bijay gharti magar :
रबि दाइ को त्याग देखेर मन दुख्यो
2026-03-27 18:44:12
2
❤️Smile❤️🤦♀️ :
तिमिले बोल्न गार्हो मानेपछि हो मलाई पनि बोलाई राख्न अप्ठ्यारो लागेको..
2026-03-27 14:00:42
5
GOTHUU🍫 :
हाँस्न त सधैं हाँस्ने गर्छु
तर खुसी कुन दिन थिए
थाहा नै भएन...।😔
2026-03-29 16:58:47
4
ram ko rani 44🇳🇵🇵🇹 :
कसम आजै मेरो मन दुख्नु..😭😭
आज यो क्याप्सन मेरो फोनमा पनि आउनुपर्ने 😢😢😢😢😢
2026-03-31 10:17:42
2
कन्चन खतिवडा🫶 :
कसैले बुझिदियोस् भन्ने आशामा धेरै चोटि चुप बसेँ। तर चुप्पीले नै मलाई अझ धेरै एक्लो बनायो। शब्द नभए पनि मनमा धेरै कथा छन्, जुन सुनाउने मान्छे मात्र भेटिँदैन।”🥹🥹
2026-04-01 14:06:16
1
susantkale :
दोष मेरो मात्र छैन आश राख्ने म थिए होला तर आश देखाउने तिमि थियौ🥹🥺
2026-03-28 16:07:39
1
कुशल :
न त आफ्नो भनेर हक जमाउन सक्छु न त पराई भनेर बिर्सन नै सक्छु।😥❤️
2026-03-28 03:03:46
2
Roshan Khanal🇳🇵🇶🇦 :
आज धेरै चित्त दुख्यो , किन दुख्यो , कसरी दुख्यो थाहाँ छैन सायद मनले चूपचाप केही सम्झियो .!!
2026-03-28 06:22:52
3
まや❣🦋 :
derai Yaad aauxa uhako ksm afulai samhalna garo hunxa 🙏💔😭😭 vagawan USKO Yaad na aaune thauma laidinuna malai yakantama 🙏💔😭😭😭😭😭
2026-03-26 23:16:29
1
lafa :
जब केही कुरा आफू बाट टाढा हुन्छ नि
त्यति बेला आफ्नो मनलाई सम्माल नुलाई
सारै नै गाह्रो हुँदा रैछ 😔😔😔😔
2026-03-29 16:15:54
1
💔💔प्रेम( मनका कुरा) :
धेरै नै मन दुखेको छ मेरो पनि उसले भनेका शब्द ले😢😢😭😭
2026-03-28 16:22:31
1
Osho naman 🙏🙏🙏 :
भगवानले नसुनेको यो अलपत्र
जिन्दगीलाई अरूले के सुन्थे र, के
बुझ्थे...🤞🥺
2026-05-27 17:38:26
0
M.T.G🪽 :
कसम, यति धेरै चित्त दुखेको छ कि कुनै दिन चुपचाप टाढा जान मन लाग्छ।मेरो सपना अरूले नबुझे पनि,
म तिनलाई मेरै साथ लिएर हिँड्नेछु।समयले जति तोडे पनि,मनभित्रका अधुरा चाहनाहरू भने कहिल्यै मर्ने छैनन्।
2026-05-30 16:12:34
0
Mukesh Regmi :
kin no😭
2026-07-09 16:05:52
0
🦋✮͢✮⃝༒︎lahureni✮͢🕊️✮༒︎ :
Seme yrr😟😒😔
2026-06-12 09:28:41
1
😭Unsuccess💔 :
त्यसको कारण म आफै हु।कसैलाई दोष दिन्न।🙏
2026-07-10 19:06:23
0
सरस्वती मगर :
म बिगत सम्झ्िय 🥹
2026-03-29 12:55:18
0
To see more videos from user @sargam_rae, please go to the Tikwm
homepage.