@eshan.shahi: सबै गुमाए मैलेत त्यस्तो पनि माया हुदो रहेछ एकै चोटी भट्काईदीयो सबै कुरा ईमोसन फिलिङ्स परीवार सबै भत्काईदीयो देखावति त रहेछ सबै कुरा सास हुदा सम्म साथमा टाडा हुनी बितिकै बाटो नै मोड्दीयो😔❤️🩹#words #emotional #foryoupage #eshanshahi #hearttouching #lines #nepalilines #podcastclips #treanding #foryou @𝓨𝓸𝓰𝓮𝓼𝓱⭐ @ranjitpoudel
आमा बाबा बाहेक कसैको विश्वास नगर्नुहोस् दुनिया निकै स्वार्थी छ..…🥲😭❣️
2026-03-27 01:23:54
104
Sharmila sunar💯💯🌟🌟 :
साँचो मायाँ गर्ने र झुटो नबोल्ने साईत एक्लै नै हुँदो रैछ हजुर 🥲🥲🥲🥲🥲🥲🥲
2026-03-27 04:39:28
66
श्री खड्का भुसाल :
चोखो माया गने मानछे पराय एकलै हुनछ
2026-03-27 06:13:35
68
Utsha💔✍️ :
हामि माया न पाएर तड्पिनु परेको छ कोहि माया धेरै भएर मातिन्छन खै कसको बिस्वाश गर्नु र be strong brother 😭😭😭💔💔💔💔आफुलाई बिर्सेर कसैलाई माया नगर्नु
2026-03-26 21:45:29
75
MEERA :
मुख ले भन्दा आँखा बोल्दै छ 🙏🥺
don't be syad
राम्रो समय आउन येस्तो नराम्रो परिस्थित सङ्ग पनि गुज्रिन जरुरी हुन्छ 🙏
2026-03-26 20:33:49
61
Thingsya :
शब्द😥
2026-03-27 07:19:09
10
nima rai👑 :
शब्दले सारै मन दुख्यो मेरो त😭😭😭😭😭😭😭😭😭😭
2026-03-27 02:06:21
54
एकल यात्री :
माया एक शब्द हो यो पबित्र हुन्छ , यो निस्कलङ हुन्छ खोट रहित हुन्छ । तर यसलाई मान्छेले अपबित्र बनायो ।
2026-03-27 07:34:56
5
Arun Sunar :
हिजो दाइलाई भेट्ने मौका पाएको थिएँ दाइ सरल इमान्दार र सालिन व्यक्तित्व हुनुहुन्छ। उहाको आँखामा हेरे पिडा भन्दा अरु केही देखिन।मनमा पिडाहरु बोकेर पनि अफिस जान लागेको भाइ भन्नु भयो।🥰🥰
2026-03-27 03:25:37
16
❤️🔐 Ra-Ni🔐❤️ :
बर्बादिको पहिलो नाम (माया)😭
2026-03-27 11:24:01
6
Shanti,yunis thapa07 :
mero pani yehi xa hal🥺
2026-03-27 07:14:57
7
Lati Sunar :
चोखो माया गर्ने प्राय एक्लो हुन्छ😳🥲💔tyo maa Hu 😭😭
2026-03-27 16:42:05
6
सिर्जा तामाङ thing 🪷🇳🇵 :
कस्तो मनै छोयो मेरो त आफूले भोगेको भएर होला। प्राय साँचो प्रेम गर्नेहरू एकलाई नै हुन्छ 😭😭
2026-03-27 07:11:30
14
DDC :
मलाई पनि यस्तैलाग्छ😂😂😂
2026-03-27 07:20:08
7
SHE_-RMA_- :
जो मान्छे साचो बोल्छ साचो माया लाउछ नि त्यो मान्छे सधै एक्लाई नै हुने गर्छ 😰😥
2026-03-29 05:41:11
9
N.P.🇳🇵🇳🇵🇳🇵 :
यो सबै मायाभन्दा पैसा ठूलो भएर हो।
2026-03-27 01:01:06
12
bina_tmng8 :
यो माया भन्ने यस्तो हुदोरहेछ भाई मेरो पनि ....💔😭😭🙏
2026-03-27 03:02:30
6
बादल जिमि 🇳🇵 :
साचो मायाको कदार हुदैन।भन्थे हो रहेछ्🤔😭
2026-03-27 02:43:45
9
Mina :
पाप लाग्छ एक दिन भाई नआतिनु 🥰🥰
2026-03-27 01:11:48
8
😊🧡M♡a✧Y♡a🧡😊 :
umm yestai raixa same to me 🥺🥺
2026-03-26 15:00:50
16
हर हर महादेव 🙏🧿🧿🕉️ :
कसैले माया नपायर तडपिनि कसैलाई माया धेरेै भयर मातिनि यसतै छ सनसार😢😢😢
2026-03-27 01:08:54
6
ᴹᴿメ亗•durgesh :
सच्चा मन तन इमानदारीपूर्वक गरिएको मायामा नै हुने रहेछ यस्तो अरु त को आए को गए भने कुराले नि फरक नपर्ने रहेछ जसले स्वार्थ बिनाको माया गर्या हुन्छ पीडा नै उहिलाइ धेरै हुने रहेछ 😥
2026-03-27 02:22:00
6
Forex trading 🥇 :
माया गरेको के अर्थ भयो र आखिर एक्लै हुनु रहेछ 🥺🙏🫵
2026-03-27 03:18:22
5
lilachongbang :
बिचरा भाइ कति माया लाग्दो🙄❣️
2026-03-26 13:21:39
5
To see more videos from user @eshan.shahi, please go to the Tikwm
homepage.