Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
API
Home
How To Use
Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
Home
Detail
@para_sempe_kat: #naoflopa #katlen #katlennotaaaa @Katlen Martins
♡☆sosoh ama katzinha☆♡
Open In TikTok:
Region: BR
Thursday 26 March 2026 13:59:28 GMT
531
13
1
0
Music
Download
No Watermark .mp4 (
3.32MB
)
No Watermark(HD) .mp4 (
3.32MB
)
Watermark .mp4 (
3.32MB
)
Music .mp3
Comments
To see more videos from user @para_sempe_kat, please go to the Tikwm homepage.
Other Videos
Это было очень странно #funtime #cortexclient #pvp
stop ya manohara🙂🫵🏻
#ขุยอัน #kuian #kuian888 #เทรนด์วันนี้
Chez nous c’est pain chien 🥖 #cotedivoire🇨🇮225 #rapivoire🇨🇮🎤🔥 #pourtoiii
Sulam bibir ala manohara??👀✨ #liptattoo #liptint #liptintviral #lipstain #lipstainviral
Jagdesh Kharel _विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले रसुवा बाढीपछि सरकारले चालेका कदमहरूको समीक्षा गर्दै खोज, उद्धार र राहत कार्यमा सरकारको भुमिकाप्रति सन्तोष व्यक्त गरेको छ । मंगलवार सम्पन्न करिव तीन घण्टा लामो बैठकले विपद्को यस घडीमा तीनै तहका सरकारलाई साथ दिने निर्णयसमेत गरेको हो । बैठकमा सरकारका तर्फबाट सहभागी पार्टीका उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालसम्मको कार्यप्रगति र आगामी योजनाबारे जानकारी गराउनुभएको थियो । उहाँकाअनुसार सरकारले खोज, उद्धार र राहतलाई तीव्रता दिँदै अब पुनःस्थापनाको कार्यलाई अगाडि बढाउने तयारी गरेको छ । अर्थमन्त्री वाग्लेले सरकारी कोषमा हालसम्म करिब ८ अर्ब रुपैयाँ सहयोग संकलन भएको र त्यसमध्ये १ अर्ब रुपैयाँभन्दा बढी रकम विपद् व्यवस्थापन प्राधिकरणलाई पठाइएको जानकारी दिनुभयो । साथै, प्रभावित पालिकाहरूमा ६ करोड रुपैयाँभन्दा बढी रकम पठाइसकिएको पनि उहाँले स्पष्ट पार्नुभयो । रास्वपा सचिवालयले सीमित स्रोत–साधनका बाबजुद सरकारले खोज र उद्धारमा देखाएको तदारुकता र नेतृत्वदायी भूमिकाको सराहना गर्दै धन्यवाद ज्ञापन गरेको छ । पार्टीले राहत वितरणलाई अझै प्रभावकारी बनाउन र प्रभावित क्षेत्रमा राहत सामग्री छिटो पु¥याउन सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले हराइरहेकाहरूको खोजी कार्यलाई निरन्तरता दिन र उद्धार कार्यलाई थप व्यवस्थित बनाउनुपर्ने निष्कर्ष निकालेको छ । पार्टीका प्रवक्ता जगदीश खरेलकाअनुसार रास्वपाले दाताहरूबाट प्राप्त भएका राहत सामग्रीहरू सरकारी संकलन केन्द्रमार्फत नै वितरण गर्ने नीति लिएको छ । पार्टीले हालसम्म प्राप्त सहयोग सामग्रीहरू सरकारी संयन्त्रलाई हस्तान्तरण गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने जानकारी दिइएको छ । बैठकमा पार्टी सभापति रवि लामिछानेले हालै सम्पन्न सर्वदलीय बैठकमा भएका छलफल र निष्कर्षबारे जानकारी गराउनुभएको थियो । सर्वदलीय बैठकमा व्यक्त राजनीतिक प्रतिवद्धताप्रति खुशी व्यक्त गर्दै सभापति लामिछानेले विपद् जोखिम न्युनिकरण र व्यवस्थापनका लागि दीर्घकालीन राष्ट्रिय सहमति आवश्यक रहेकोमा जोड दिनुभयो । उक्त प्रस्तावलाई पार्टी सचिवालयले समेत आत्मसात गर्दै विपद्को सामना गर्न राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिएको छ ।
About
Robot
API
Legal
Privacy Policy