यति राम्रो संस्कारी छोरा जन्माउने आमा र छोरालाई मनै देखी हार्दिक नमन🙏🙏🙏 ❤️
2026-04-18 07:17:08
458
ramesh abiral :
यति सानो उमेरको यो भाइको समाजमा रहेका दिन दुखीलाई यसरी नै सद्भाव र सहयोग गरिरहेको देख्दा गर्बले छाती चौडा हुन्छ मेरो ।
2026-03-31 14:19:20
166
Sikshya's world :
When god gives you birth in prosperous family b like this
2026-04-18 02:17:42
9
Gyanu Gurung :
Sabaiko xora yastai hos danyabad babu 🥰🥰🥰
2026-03-27 04:56:48
56
Urmila Shrestha4067 :
good job
2026-03-27 00:26:14
9
Key 🗝️ of heart ❣️❣️❣️ :
big respect 🙏🥰🥰🥰🥰
2026-05-16 02:49:22
1
sabita khadka :
कलियुगमा पनि यस्तो युवाहरु देखेर आखामा आँसु नै आयो भगवान सधै दाहिना हुन भाइ यो भाइ को रक्षा गरून्!
2026-03-27 06:56:38
33
sharadadhakalrija :
सबैलेयस्तै छोरा पाउन ♥️♥️♥️
2026-06-05 15:56:53
1
Sabita Sharma :
bhagvan le sadhai raksha garun babu
2026-03-27 03:42:46
9
🖤💎 :
always ❤️abhinav brother 😍🙏
2026-06-15 16:37:52
1
kauClaa🔪🍷🇳🇵📿 :
kati ramro mann vayeko manchey❤️❤️bhai❤️❤️
2026-05-27 13:22:18
2
Sobha Kc :
🥰🥰🥰🥰🥰🥰🥰 मान्छेको रूपमा भगवान आउनुहुन्छ। भगवानको भाव भएको बच्चा हो यो बाबु। मानवता कस्तो हुन्छ भन्ने उदाहरण हो यो
2026-03-27 10:32:06
35
shanti Thapa :
🥰🥰🥰🥰🥰🥰🥰🥰कति ज्ञानी मानिस पनि हुदाे रहेछ🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
2026-05-03 10:12:31
1
tidish sharma :
यस्ता युवाको कति सहयोगी मन ....हृदय देखि नमन 👍❤️❤️❤️
2026-05-07 04:47:10
3
puja lama :
नमस्ते।🙏 भाइ आशा गरेकी छु। हजुरले मेरो मेसेज हेर्नुहुन्छ होला र रिप्लाई दिनुहुन्छ होला भने हजुरकी अभागी नेपाली चेली। म हालै अहिले नुवाकोट त्रिशुली ढुङ्गे बजारमा बस्छु। भाइ मसँग घर पनि छैन म अर्काको कोठामा बस्छु। महिनाको २००० दिनुपर्छ मेरो श्रीमानले छोड्नुभएको सात आठ वर्ष भइसक्यो। मेरो छोरी र म मात्रै छु मेरो श्रीमानले अर्को विवाह गरेर जानुभयो मेरो आफ्नो भन्ने कोही पनि छैन🙏🙏😭😭 please bye एकचोटी हजुरसँग भेट्ने रहर थियो।🙏🙏🙏🙏🙏🙏🙏
2026-06-09 04:22:54
1
Rina Pokhrel :
कुन शब्द ले बयान गर्नु बाबु,को कति दयालु मन, भगवान् ले सधै रक्षा गर्नु होस्।💕💕💕💕