@prothies16: #fyp #viral #efootball avant de jouer faut bien verifiê le réglage de matche(piteux)😱😱😱😱😱#astuce #information

꧁★ OUZ GAMEUR ★꧂
꧁★ OUZ GAMEUR ★꧂
Open In TikTok:
Region: SN
Thursday 26 March 2026 20:51:46 GMT
410926
42276
1187
649

Music

Download

Comments

To see more videos from user @prothies16, please go to the Tikwm homepage.

Other Videos

📌 नरेश भट्टको स्वीकारोक्ति | 🎥 Subtitle सहित श्रीमतीको हत्या आरोप खेपिरहेका नरेश भट्टले अदालतमा बयान फेर्दै आफ्नी श्रीमती ममता काफ्ले भट्टले आत्महत्या गरेको र आफूले डरका कारण शवलाई टुक्रा-टुक्रा पारेको स्वीकार गरेका छन्। अमेरिकाको भर्जिनियामा जारी अदालती सुनुवाइका क्रममा बिहीबार आफ्नै बचाउमा बयान दिँदै नरेशले ३० जुलाई २०२४ को बिहान आफूले ममतालाई ओछ्यानको भुइँमा विषादीको प्याकेट र वान्तारहित मृत अवस्थामा फेला पारेको दाबी गरे। आफूमाथि आरोप लाग्ने डर र अत्यासका कारण ९११ मा फोन नगरेको बरु शव लुकाउन आरा (Saw) को प्रयोग गरी टुक्रा-टुक्रा पारेर फोहोरको डब्बामा फालेको उनले बयानमा बताएका छन्। शव लुकाएको र क्षतविक्षत पारेको अभियोग स्वीकार गरे तापनि नरेशले ममताको नियोजित हत्या (फर्स्ट-डिग्री मर्डर) गरेको अभियोगलाई भने पूर्ण रूपमा अस्वीकार गर्दै आएका छन् भने सरकारी वकिलहरूले उनीमाथि नै हत्याको मुद्दा चलाइरहेका छन्। Follow @NepalyzePost for simple, sharp, and real news #NepalyzePost #CourtTrial #NareshBhatt #CrimeNews

About