हजुरको मिठो मुस्कानले
सन्सार जितेको छ अनि
हरेक कुरा भगवानले दिनु
भएको छ सधै खुशी देख्नपाउ
हजुरको सुन्दर🥀कलालाई सम्मान छ🙏🙏🙏🙏🙏
2026-04-01 19:14:13
1
Royal Brand raja :
हसिलाे मुहार सफा मन उच्च बिचार सुन्दर कला अनि उत्कृष्ट प्रतिभाले भरिपुर्ण प्रस्तुति लाई कुन शब्द ले बयान गरु म जति नै तारिफ गरे पनि कमै हुन्छ भगबान संग यहि कामना छकि जहाँ जुन अबस्थामा भए पनि हासि खुसि साथ दिनहरु बिताेस दुरि जतिनै टाढा भए पनि साथ सपाेट रहिरहाेस सुभकामना