@greenpowerdamak: भविष्यको सवारी अनुभव गर्नुहोस् Green Power को Electric ace scooter सँग ⚡ आधुनिक डिजाइन, शक्तिशाली परफर्मेन्स र वातावरणमैत्री प्रविधि 🌍 कम खर्च, शून्य धुवाँ र स्मूद राइड — आजै Electric मा स्विच गर्नुहोस्! 💚🛵#greenpower #electricscooter #electricmoped #foryoupage❤️❤️ #foryoupage @PATHIBHARA E-RICKSHAW DAMAK @Greenpower E.V Bharatpur
इन्डियामा भारु ३०००० पर्ने इलेक्ट्रिक स्कुटर नेपालमा १,५० हजार कसरी पर्छ धेरैमा नेपालको ८० हजार सम्ममा पाउनुपर्छ। नयाँ सरकारले अबको नीतिमा यो पनि कुरा कार्यान्वयन गरोस्