Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
API
Home
How To Use
Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
Home
Detail
@.bannanha: m felicitam, en solo dos dias m estudie un libro d mas de 300 páginas scp : @drxmasceness on ig #wifty #zaizai #lurang #cdrama #fyp
✦ anahí
Open In TikTok:
Region: AR
Tuesday 31 March 2026 03:03:00 GMT
63434
15877
115
1501
Music
Download
No Watermark .mp4 (
0.93MB
)
No Watermark(HD) .mp4 (
1.18MB
)
Watermark .mp4 (
1.01MB
)
Music .mp3
Comments
°kenia° :
como se llama el k-drama y está en español?
2026-05-15 01:34:46
7
nao_nao🤟🩷 :
Primeraaa
2026-03-31 03:15:16
2
𖥻 ׁ ׅ 𝓢ou ! ﹒ ͙͘͡★ :
kual es la fuente de las letras? ❣️
2026-04-06 14:47:20
6
☪︎ 𝙃anni 🐰 ꙳.˖ :
arteeee
2026-03-31 10:00:21
1
៹ ࣪ ղιnι ω cჩɑᧉ ࣪ ୨ :
ASTE
2026-03-31 03:15:55
1
nao_nao🤟🩷 :
Esto tiene que se viral si o si 😭😭😭
2026-03-31 03:16:03
1
nao_nao🤟🩷 :
Todo que verrr
2026-03-31 03:15:39
1
៹ ࣪ ղιnι ω cჩɑᧉ ࣪ ୨ :
POR QUE HACES TANTO ARTE ANI
2026-03-31 03:16:01
1
៹ ࣪ ղιnι ω cჩɑᧉ ࣪ ୨ :
2026-03-31 03:16:31
1
៹ ࣪ ղιnι ω cჩɑᧉ ࣪ ୨ :
felicidades uwu
2026-03-31 03:16:12
1
៹ ࣪ ղιnι ω cჩɑᧉ ࣪ ୨ :
SEGUNDA ANII
2026-03-31 03:15:51
1
☪︎ 𝙃anni 🐰 ꙳.˖ :
amo
2026-03-31 10:00:24
1
☪︎ 𝙃anni 🐰 ꙳.˖ :
QUEEE FELICIDADES
2026-03-31 10:01:03
1
nao_nao🤟🩷 :
Arteeeeee
2026-03-31 03:15:20
2
𖦹 Nana ᵎᵎ :
FELICIDADES 🎉 🎉 🎉 🎉
2026-03-31 18:38:34
1
Alex♱ :
THE BEST CDRAMA🗣️🗣️🗣️
2026-05-12 01:48:21
2
𖦹 Nana ᵎᵎ :
HERMOSO
2026-03-31 18:36:27
1
☪︎ 𝙃anni 🐰 ꙳.˖ :
yo en una semana Max me Leo esas páginas
2026-03-31 10:01:39
2
𝓑 :
𝖥𝖾𝗅𝗂𝖼𝗂𝖽𝖺𝖽𝖾𝗌 ! 🥳💘
2026-04-02 15:59:07
1
To see more videos from user @.bannanha, please go to the Tikwm homepage.
Other Videos
Ai đang muốn trải nghiệm loại nước i-on kiềm thì bấm ngay giỏ hàng nha, đang có ưu đãi đó! #ocany #nuocionkiemocany #nuocionkiem #drinkocany #creatorsearchinsights
प्रधानमन्त्री बालेन शाहले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा भएको हिंसात्मक घटनापछि बिहीबार राति राष्ट्रका नाममा सम्बोधन गरे । प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रका नाममा उनले गरेको यो पहिलो सम्बोधन थियो। सार्वजनिक तथा औपचारिक कार्यक्रममा कमै देखिने प्रधानमन्त्री बालेन जब सार्वजनिक रूपमा प्रस्तुत हुन्छन्, उनका अभिव्यक्ति मात्र होइन पहिरन र प्रयोग गर्ने सामग्रीसमेत चर्चाको विषय बन्ने गरेका छन् । यसपटक पनि राष्ट्रका नाममा गरिएको सम्बोधनसँगै उनको हातमा देखिएको कालो ब्यान्डजस्तो उपकरणले सामाजिक सञ्जालमा धेरैको ध्यान खिच्यो । धेरैले उक्त कालो ब्यान्डलाई सुनसरी घटनामा सुरक्षा निकायको गोली लागेर ज्यान गुमाएकाहरूप्रति शोक व्यक्त गर्न बाँधिएको कालो रिबन ठाने । कतिपयले भने त्यो सामान्य स्मार्टवाच वा फिटनेस ब्यान्ड भएको अनुमान गरे । तर प्रधानमन्त्रीको हातमा देखिएको उक्त उपकरण वास्तवमा ‘हूप’ नामको अत्याधुनिक स्वास्थ्य तथा फिटनेस ट्र्याकर हो । स्क्रिन नभएको स्मार्ट स्वास्थ्य उपकरण यसको मुख्य उद्देश्य प्रयोगकर्ताको स्वास्थ्यसम्बन्धी जैविक तथ्यांक २४ घण्टा निरन्तर संकलन गरेर विश्लेषण गर्नु हो । बाहिरबाट हेर्दा साधारण कपडाको ब्यान्डजस्तो देखिने यो उपकरणभित्र उच्च संवेदनशील सेन्सरहरू जडान गरिएका हुन्छन् । के–के मापन गर्छ ? हूपले प्रयोगकर्ताको मुटुको धड्कन, आराम अवस्थामा रहेको मुटुको गति (रेस्टिङ हार्ट रेट), हार्ट रेट भेरिएबिलिटी (एचआरभी), श्वासप्रश्वासको दर, शरीरको तापक्रममा हुने परिवर्तन, निद्राको गुणस्तर तथा दैनिक शारीरिक गतिविधि निरन्तर मापन गर्छ । यसले दिनभर शरीरमा परेको शारीरिक दबाब (स्ट्रेन), क्यालोरी खर्च तथा व्यायामको प्रभावसमेत विश्लेषण गर्छ । केही नयाँ संस्करणले रक्तमा अक्सिजनको मात्रा (एसपीओटु) सम्बन्धी तथ्यांक पनि उपलब्ध गराउन सक्छ। दिनभरको शारीरिक तथा मानसिक भार यसले ० देखि २१ को स्केलमा नाप्छ। यसले केवल व्यायाम मात्र होइन, लामो बैठक, थकाइलाग्दो यात्रा वा तनावपूर्ण दिनको प्रभाव समेत समेट्छ । ‘रिकभरी स्कोर’ यसको विशेषता यो स्कोरले प्रयोगकर्ताको शरीर पर्याप्त आराम अवस्थामा छ कि छैन भन्ने मूल्यांकन गर्छ । यदि शरीर राम्रोसँग पुनः ऊर्जावान भएको देखिए हरियो संकेत देखाइन्छ भने थकान वा तनाव बढी देखिए पहेंलो वा रातो संकेतसहित आराम गर्न सुझाव दिइन्छ। खेलाडी तथा नियमित व्यायाम गर्ने व्यक्तिहरूले अर्को दिनको अभ्यासको तीव्रता निर्धारण गर्न यही तथ्यांकलाई आधार बनाउने गरेका छन्। निद्राको विस्तृत विश्लेषण हूपले कति घण्टा सुतियो भन्ने मात्र होइन, गहिरो निद्रा, हल्का निद्रा, आरईएम निद्रा तथा रातभर कति पटक ब्युँझियो भन्ने विवरणसमेत विश्लेषण गर्छ । त्यसका आधारमा अर्को दिन शरीरको ऊर्जा स्तर कस्तो हुनेछ भन्ने अनुमान पनि एपमार्फत उपलब्ध गराइन्छ । हरेक बिहान उठ्दा ० देखि १०० प्रतिशतसम्म शरीर आज कति तयार छ भनेर देखाउँछ । यसले २४ घण्टै निरन्तर हृदयगति नाप्छ, साथै शरीरको तापक्रम र श्वासप्रश्वास दरमा आउने सानोभन्दा सानो उतार-चढाव पनि पक्रन्छ, जसले कहिलेकाहीँ बिरामी पर्नुअघि नै संकेत दिन सक्छ। सबै जानकारी मोबाइल एपमा हूपमा डिस्प्ले नभएकाले प्रयोगकर्ताले संकलित सबै तथ्यांक मोबाइल एपमार्फत हेर्नुपर्छ । एपले दैनिक, साप्ताहिक र मासिक स्वास्थ्य प्रतिवेदन, निद्राको गुणस्तर, तनावको अवस्था, व्यायामको प्रभाव तथा व्यक्तिगत स्वास्थ्य सुधारसम्बन्धी सुझाव प्रदान गर्छ । सदस्यता बिना चल्दैन अन्य धेरै स्मार्टवाचभन्दा फरक, हूप खरिद गरेपछि मात्र यसको सबै सुविधा प्रयोग गर्न पाइँदैन । कम्पनीको सदस्यता (सब्स्क्रिप्सन) सक्रिय गरेपछि मात्रै विस्तृत स्वास्थ्य विश्लेषण तथा व्यक्तिगत सुझावहरू उपलब्ध हुन्छन् । मूल्य कति ? हूपको नयाँ संस्करणको वार्षिक सदस्यता योजना १९९ अमेरिकी डलर (करिब ३० हजार २ सय ४८ रुपैयाँ) बाट सुरु हुन्छ । त्यस्तै, उन्नत सुविधासहितको योजना २३९ अमेरिकी डलर (करिब ३६ हजार ३ सय २८ रुपैयाँ) तथा मेडिकल–ग्रेड संस्करण ३५९ अमेरिकी डलर (करिब ५४ हजार ५ सय ६८ रुपैयाँ) पर्छ। उपकरणका सबै सुविधाहरू प्रयोग गर्न कम्पनीको वार्षिक सदस्यता लिनुपर्ने व्यवस्था छ । हूप अहिले विश्वका धेरै चर्चित खेलाडी, प्रशिक्षक तथा उच्च कार्यक्षमता आवश्यक पर्ने पेशामा रहेका व्यक्तिहरूमाझ लोकप्रिय छ । उनीहरूले शरीरको थकान, रिकभरी, निद्रा तथा समग्र स्वास्थ्य अवस्थाको वैज्ञानिक विश्लेषणका लागि यसको प्रयोग गर्ने गरेका छन् । प्रधानमन्त्री बालेन शाहको राष्ट्रका नाममा गरिएको सम्बोधनपछि उनको हातमा देखिएको कालो ब्यान्ड पनि यही हूप फिटनेस ट्र्याकर भएको पुष्टि भएपछि सामाजिक सञ्जालमा यसबारे व्यापक चासो र चर्चा सुरु भएको छ । #creatorsearchinsights #balenshah #smarthealthcare #recoveryscore #breakingnews
Vu Lan không định ngày rằm Báo hiếu đâu phải mỗi năm một ngày Công cha nghĩa mẹ sâu dày Mỗi ngày Hiếu Nghĩa - mỗi ngày Vu Lan #nammodaihieumuckienlienbotat🙏🏻 #dailevulanbaohieu #lecaihoahong #chuaThienQuang #CanTho #xuhuong
#thoitrangnu #vayxinh #macdepmoingay #outfitnu #phoidoxinh
#onthisday
About
Robot
API
Legal
Privacy Policy