@lorealparis_vn: Serum trẻ hóa là bước đệm hoàn hảo để giúp da trông căng sáng và săn chắc hơn. Mua ngay nhé #lorealparis_vn #muataitiktokshop #contentbas #productedu #RevitaliftTriplePower #TikTokShop44 #SaleVuiSearchGiSaleDo

L'oreal Paris Việt Nam
L'oreal Paris Việt Nam
Open In TikTok:
Region: VN
Wednesday 01 April 2026 11:03:14 GMT
6328
18
0
1

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @lorealparis_vn, please go to the Tikwm homepage.

Other Videos

आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपाल आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिज क्रिकेट टोली सँग १३४ रनको लक्ष्य दिन सफल भए पनि पराजित हुँदै समूह चरणबाटै बाहिरियो। मुम्बईको वानखेडे स्टेडियम मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १३३ रन बनायो। उपकप्तान दीपेन्द्र सिंह ऐरी ले ५८ रन बनाए भने सोमपाल कामी अविजित २६ रनमा रहे। सातौं विकेटका लागि दीपेन्द्र–सोमपालले ५४ रनको साझेदारी गर्दै नेपाललाई हेर्नलायक स्कोर बनाएको थियो। बलिङमा जेसन होल्डर ले ४ विकेट लिए। यस खेलसँगै सोमपाल कामी नेपालका लागि तीन टी–२० विश्वकप खेल्ने पहिलो र एकमात्र खेलाडी बने। नेपाल अब मंगलबार स्कटल्याण्डसँग हुने अन्तिम खेलमा प्रतिष्ठाका लागि मात्र खेल्नेछ। . . . #chotkari #chotkarinepali #t20worldcup

About