फर्केर आउदैन बगेको खोला फेरि भेट होला नहोला । टिकटकको माध्यमबाट चिन जान भएको साथी बनेको यो पबित्र नाता हाम्रो कहिले नभुल्नु होला अनि मिठो सम्झना मिठो माया अनि जसरी हजारौं फुलको भन्दा एउटा चमेलि फुलको सुगन्धले मन आनन्दित बनाउछ नि उस्तै टिकटकमा यति सुन्दर प्रस्तुतिले मन मुटु छोएको छ। शुभकामना छ।🌹🌹💐🥀🌹🌹
2026-04-06 02:17:34
1
To see more videos from user @saritashiwakoti1, please go to the Tikwm
homepage.