@missdipa54: #auditingamerica #foryou #audit

missdipa54
missdipa54
Open In TikTok:
Region: US
Thursday 02 April 2026 07:34:35 GMT
571
10
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @missdipa54, please go to the Tikwm homepage.

Other Videos

मेरो यो भिडियो हाल्नुको उद्देश्य यो होइन कि पुराना ठिक थिए भनेर तर म यो पनि भन्दैन कि नयाँ सही छन्। नयाँ जुन पृष्ठभूमिबाट उठेका छन् त्यो नै गलत छ।जुन जुन संस्थाले वा एनजिओ आइएनजी वो ले जेन्जी आन्दोलन को नेतृत्व गरेका थिए जुनजुन मुद्दाहरू लिएर जेन्जी आन्दोलन भएको थियो त्यो एकदमै सही पनि छ। र त्यसमा हाम्रो नेपाली युवाहरूले पनि साथ दिएका थिए।  तर!!!!!!!!!!!!  अहिले के भयो? के साँच्चिकै यो सरकार जिन्जी आन्दोलन हुनुभन्दा अगाडि बोकेको मुद्दाहरूमा काम गरेको छ त?? १) हाम्रो ७६जना युवाले न्याय पाए? २) हाम्रो संविधानमा कस्तो परिवर्तन आयो?  ३) देशमा सुशासन कायम रह्यो?  ४) कुनै पनि साधारण नागरिकले सरकारलाई प्रश्न गर्न पाउँछ?(नोट: प्रश्न गर्ने बित्तिकै रासपाको कार्यकर्ताहरूले त्यो व्यक्तिको अनलाइन बलात्कार गर्दिन्छन्)  ५) पुराना भ्रष्टाचारीहरूलाई जेल हालियो?  ६) के हामीले साँच्चिकै पुरानो राजनीतिक प्रणाली परिवर्तन गर्यौ त?@🇳🇵Tanka Dahal 🇺🇸 @Sudan gurung #fyp#foryoupage #goviral #fyppppppppppppppppppppppp #hahaha😂😂😂

About