@aquarva29: Pakan Ikan Mas Koki Pelet Ikan Premium Spesial Gold Fish & Spirulina #pakanikan #peletikan #maskoki #goldfish #fyp

Aquarium 2026
Aquarium 2026
Open In TikTok:
Region: ID
Friday 03 April 2026 13:06:04 GMT
14992
66
0
2

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @aquarva29, please go to the Tikwm homepage.

Other Videos

नेपालका खेलाडी रविन्द्र ढाँटले मिक्स मार्सल आर्ट्स (एमएमए) मा ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । शुक्रबार चीनको साङ्घाईस्थित अक्टागनमा भएको रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई हराउँदै ढाँटले ऐतिहासिक सफलता हासिल गरेका  हुन् । ढाँटले तीन राउण्डको खेलमा स्प्लिट डिसिजनको आधारमा खेल आफ्नो पक्षमा पारे । पहिलो जजले ढाँटको पक्षमा २९-२८ अंक दिएका थिए । दोस्रो जजले कासिबको पक्षमा २९-२८ अंक दिए । तेस्रो जजले ढाँटकै पक्षमा २९-२८ अंक दिएपछि ढाँट विजयी भएका हुन् ।  ढाँटले अब र्यो ताजिमासँग फाइनलमा खेल्नेछन् । रवीन्द्र रोड टु युएफसी सिजन–५ को फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर समेत बन्न सफल भए । यदि ढाँटले फाइनलसमेत जित्न सके प्रतिष्ठित एमएमए संस्था युएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउने छन् । ‘बझाङी बाघ’ उपनामले चर्चित रवीन्द्रले योसहित बान्टमवेट विधामा ११ खेल खेलेका छन् । त्यसमध्ये उनले १० खेलमा जित हात पार्दा एक खेलमा मात्र पराजय व्यहोरेका छन । #rabindradhant #kheldabali

About