म सुबास सुवेदी मलेसिया बाट 🙏आहा ❤️मुस्कानले सजिएकाे भिडियो कति हेर्छु भनेर मलाई नसोध्नु है हजुर किनकी १ बर्ष मा १२ महिना ३६५ दिन ८७६० घन्टा ५२५६०० मिनेट ३१५३६००० सेकेन्ड म हजुरको भिडियो हेर्ने गर्छु ❣️तपाईंको भिडियो जति नै हेर्दा पनि हेरे जस्तै लाग्दैन। भन्छन्नि मन्दिर बिनाको देउता अधुरो त्यस्तै हजुर बिनाको टिकटक अधुरो लाग्ने हुनाले पनि आउने दिनहरूमा हजुरको भिडियोले सबैको आँखा र मनमा बस्न सफल होस् भन्दै हजुर हिँड्ने बाटो मा फुलै फुलको बगैंचा होस् ढुङ्गा खोज्दा देवता मिलोस्। पानी खोज्दा अमृत मिलोस्। विगत जस्तो भएपनि आउने दिनहरूमा जता गएपनि आहा भन्ने जीवन बनोस्। आफू पनि हाँस्नु अरुलाई पनि हँसाउनु आफूलाई माया गर्ने मान्छेले आफूले चाहेभन्दा धेरै माया मिलोस् सबैको आँखाको नानी बनेर अगाडि बढ्नु कहिले कसैको अगाडि यो नराम्रो भन्ने नहुनु जहाँ गएपनि सबैको आँखाको नानी बनेर आहा भन्ने जीवन बनोस्। भन्दै हजुरलाई अग्रिम शुभकामना🙏❣️💗
2026-04-20 01:29:48
0
krishna🪈shahi🦋 :
wow
2026-04-28 16:04:58
0
♥️♥️♥️🇳🇵🇳🇵🇳🇵 :
2026-04-03 16:37:27
0
Pawan Pandey :
Hot💋💋💋😁🥰🥰
2026-04-10 17:11:49
0
NB.C :
Nice
2026-04-23 06:08:27
0
Bir Bahadur Darlami Magar :
हो र
2026-04-10 20:51:13
0
Dhurba Nepal :
आहा कति राम्रो भिडियो छ नि हजुरको त
2026-04-10 18:55:48
0
Rajesh Singh :
बिहानी घामको किरण सँगै हजुरको यो सुन्दर प्रस्तुति लाइ म हिर्दय देखि नै उच्च सम्मानका साथ अनगिन्ति शुभकामना ❤️❤️
2026-04-13 01:03:26
0
🇳🇵Hom Magar🇶🇦 :
wow
2026-04-10 19:36:44
0
Dhan Bahadur Sherestha :
👌👌👌
2026-04-06 02:27:37
0
rider_hari :
chakesori
2026-04-06 08:26:14
0
hari Ghimire :
दामि छ भिडियाे
2026-06-01 01:46:00
0
Hira Woli :
दामि छ
2026-04-08 16:50:58
0
2017 :
oho
2026-04-08 12:51:17
0
Yagya Singh Saud :
wow beautiful video
2026-04-08 07:01:21
0
Sujan Bhai :
Miss you sathi
2026-04-03 17:30:02
0
To see more videos from user @shresthaaariya, please go to the Tikwm
homepage.